नवौंका पदक विजेतालाई ललितपुर खेलकुदको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला खेलकुद विकास समितिले यसै महिना गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदका पदक विजेता आफ्ना जिल्लावासी खेलाडीलाई सोमबार नगद सहित सम्मान गरेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज २८ देखि कात्तिक ३ गते सम्म भएको नवौं राष्ट्रिय खेलकुदमा ६५ खेलाडीले विभिन्न खेलमा पदक जितेका थिए । ललितपुर जिल्ला खेलकुद […]

सम्बन्धित सामग्री

पवन प्रकृति स्कुलले जित्यो महालक्ष्मी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

काठमाडौं । पवन प्रकृति विद्यालयले ललितपुर महालक्ष्मी नगरपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ्ग शिल्ड उपाधी जितेको छ । नगरभित्र रहेका बत्तीस विद्यालयका १ हजार ४५० विद्यार्थी सहभागी प्रतियोगिता मङ्सिर २४ गते शरू भई  तीन दिन सम्म चलेको थियो ।  प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट, कबड्डी र भलिबल खेल समावेश थिए । विजयी पवन प्रकृति स्कुलले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदक प्राप्त गर्दै अब्बल सावित भयो भने महालक्ष्मी मा.वि. र सिद्धिमङ्गल मा.वि. क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल रहे । विजयी विद्यार्थी एवम् विद्यालयलाई संघीय साम्सद प्रेम महर्जन र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले शिल्ड, मेडल, प्रमाण पत्र र नगद पुरस्कारसहित सम्मान गरेका थिए उक्त अवसरमा पवन प्रकृति विद्यालयका  प्रिन्सिपल  उत्तर कुमार राईले शैक्षिक सफलताका साथसाथै  अतिरिक्त क्रियाकलापमा पनि  विद्यालय उत्कृष्ट साबित गराउन र सफल बनाउन महत्वपूर्ण योगदान  गर्ने  विध्यार्थी, शिक्षक, अभिभावक  एवं प्रतियोगिता आयोजक कमिटिलाई  धन्यवाद  व्यक्त गरेका थिए।

पदक विजेता सम्मानित

ललितपुर जिल्ला खेलकुद विकास समितिले नवौं राष्ट्रिय खेलकुदका पदक विजेता ललिपतुरका खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ ।

नवौँ राष्ट्रिय खेलकुदमा ललितपुरका पदक विजेता खेलाडी सम्मानित

ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता जिल्लावासी खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सागका पदक विजेतालाई ललितपुर महानगरको नगदसहित सम्मान

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ। पदक विजेता १९ खेलाडीलाई महानगरले सम्मान गरेको  हो। कास्य पदक विजेतालाई ३० हजार, रजत पदकलाई ४० हजार र स्वर्ण पदक विजेतालाई ५० हजार नगदसहित प्रमाणपत्र दिएर सम्मान गरिएको छ। ललितपुर मह...

विश्व स्काउटको सर्वोच्च पदक पाउने पहिलो नेपाली श्रीरामलाई सम्मान

काठमाडौं। स्काउटको सर्वोच्च पदक ब्रोन्जउल्फ बिजेता श्रीराम लामिछानेलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ । नेपाल स्काउटका निवर्तमान प्रमुख तथा ललितपुर जिल्ला स्काउटका प्रमुख आयुक्त लामिछानेलाई गोदावरी श्रेत्रका स्काउटरहरुको आयोजनमा सम्मान गरिएको हो ।