नगर अस्पतालमा एक सतादेखि सेवा ठप्प

गोकुल घोरसाइने, बारा। अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्यकर्मी र कर्मचारीले गर्दै आएको आन्दोलनका कारण बाराको सिम्रौनगढ नगर अस्पतालको सेवा एक सातादेखि सेवा ठप्प बनेको छ । अस्पतालमा तोडफोड गर्ने र कर्मचारीमाथि कुटपिट गर्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गर्दै कर्मचारी र स्वास्थ्यकर्मीले नगरको शिक्षा, स्वास्थ्य, वडा कार्यालय र नगरपालिकाबाट दिइने सबै सेवा तथा […]

सम्बन्धित सामग्री

पाटन अस्पतालमा आज पनि सेवा बन्द

काठमाडौं : पाटन अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले बिहीबार पनि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन्।सरकारी संयन्त्रबाट आफूहरूको माग सम्बोधनका कुनै पहल नभएको भन्दै आज पनि सेवा ठप्प हुने अस्पतालका मेडिसिन विभाग प्रमुख डाक्टर युवराज शर्माले बताए। गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई जना निमोनियाका बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो। त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेपछि मंगलबारदेखि उनीहरूले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्द

पाटन अस्पतालमा आकस्मिकबाहेकका अन्य सेवा ठप्प

काठमाडौँ- पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका अन्य सेवा ठप्प पारेका छन् । औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै शनिबार आफन्तले हातपात गरेका थिए । आन्दोलित आवासीय चिकित्सकले अस्पतालको अन्य सेवा ठप्प पारेका हुन् । गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु...

टीकापुर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

काठमाडौं, १३ असोज । कैलालीको टीकापुर अस्पतालका चिकित्सकहरुले आकास्मिक बाहेकका सबै सेवाहरु ठप्प पारेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि आक्रमणको श्रृङ्खला नरोकिएको भन्दै उनीहरुले आकस्मिक बाहेकका सेवा ठप्प परेका हुन् । टीकापुरका स्वास्थ्यकर्मीहरु विगत छ दिनदेखि आन्दोलनरत थिए । उनीहरुले हिजो (शुक्रबार) देखि आकास्मिक बाहेक सबै सेवा बन्द गराएका हुन् । उनीहरुले टीकापुर बजार परिक्रममा […]

डाक्टरहरु आन्दोलनमा, अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं,भदौ ३१।आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा सञ्चालन भएको छैन।नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवाबाट बन्चित भएका छन्।गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नयाँ बिरामी नजाँच्ने निर्णय डाक्टरहरुले गरेका छन्।

रामपुर अस्पतालमा प्रसुती शल्यक्रिया सेवा ठप्प

पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको प्रसुती शल्यक्रिया सेवा ठप्प छ। विशेषज्ञ डाक्टर नहुदा सो सेवा सञ्चालन गर्न सकिएको छैन। डाक्टर वासुदेव सुवेदी अन्यत्र सरुवा भएपछि सो सेवा बन्द भएको हो।

पाँचथर जिल्ला अस्पतालमा सेवा ठप्प हुँदा स्थानीय मर्कामा

पाँचथर । स्वास्थ्यकर्मीको सुरक्षा तथा अस्पतालको पुनर्निर्माणको माग गर्दै पाँचथर जिल्ला अस्पतालमा सबै प्रकारका सेवा बन्द गरिएको छ। अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुले काम बन्द गरेपछि स्थानीय सेवाग्राही भने मर्कामा परेका छन् । उपचारका क्रममा बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले गत बिहीबार अस्पतालमा आगजनी गरेपछि सेवा बन्द गरिएको हो । आगजनीले स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने […]

पाँचथर जिल्ला अस्पतालमा सेवा ठप्प हुँदा स्थानीय मर्कामा

पाँचथर । स्वास्थ्यकर्मीको सुरक्षा तथा अस्पतालको पुनर्निर्माणको माग गर्दै पाँचथर जिल्ला अस्पतालमा सबै प्रकारका सेवा बन्द गरिएको छ। अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुले काम बन्द गरेपछि स्थानीय सेवाग्राही भने मर्कामा परेका छन् । उपचारका क्रममा बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले गत विहिबार अस्पतालमा आगजनी गरेपछि सेवा बन्द गरिएको हो । आगजनीले स्वास्थ्य सेवा प्रवाह गर्नसक्ने अवस्था […]

उपचाररत बालिकाको ज्यान गएपछि अस्पतालकाे आकस्मिक बाहेकका सेवा ठप्प

पाँचथर – पाँचथर अस्पतालमा उपचाररत एक बालिकाको ज्यान गएकाे आक्रोशमा स्थानीयबासिन्दाले अस्पतालकाे भवनमा तोडफोड गरेपछि आकस्मिक बाहेक सबैखाले सेवा ठप्प भएका छन् । भौतिक संरचना तोडफोड गर्नुका साथै प्रदर्शनका क्रममा स्वास्थकर्मीमाथि दुर्व्यवहार भएपछि  आकस्मिक बाहेकका सेवा बन्द गरेको अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताउनुभयो । ज्वरो आएपछि अस्पताल भर्ना भएकी फालेलुङ गाउँपालिका–८ की ३ वर्षीया क्रिष्टिना थाम्सुहाङको हिजो उपचारका क्रममा ज्यान गएको थियो । ज्वरो आएपछि क्रिष्टिनालाई अस्ति अस्पताल भर्ना ...

तलब नपाएपछि बेनी अस्पतालमा आन्दोलन : आकस्मिक बाहेकको सेवा ठप्प

तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आजदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।उनीहरूले बहिरङग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी …