उपचाररत बालिकाको ज्यान गएपछि अस्पतालकाे आकस्मिक बाहेकका सेवा ठप्प

पाँचथर – पाँचथर अस्पतालमा उपचाररत एक बालिकाको ज्यान गएकाे आक्रोशमा स्थानीयबासिन्दाले अस्पतालकाे भवनमा तोडफोड गरेपछि आकस्मिक बाहेक सबैखाले सेवा ठप्प भएका छन् । भौतिक संरचना तोडफोड गर्नुका साथै प्रदर्शनका क्रममा स्वास्थकर्मीमाथि दुर्व्यवहार भएपछि  आकस्मिक बाहेकका सेवा बन्द गरेको अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताउनुभयो । ज्वरो आएपछि अस्पताल भर्ना भएकी फालेलुङ गाउँपालिका–८ की ३ वर्षीया क्रिष्टिना थाम्सुहाङको हिजो उपचारका क्रममा ज्यान गएको थियो । ज्वरो आएपछि क्रिष्टिनालाई अस्ति अस्पताल भर्ना ...

सम्बन्धित सामग्री

तलब भत्ता नपाएपछि हरिपुर्वाका कर्मचारीद्वारा सेवा ठप्प पार्ने चेतावनी

सर्लाहीको हरिपुर्वा नगरपालिका मातहतका कर्मचारीहरुले अनिश्चितकालका लागि सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। तलव भत्ता नपाएको भन्दै कर्मचारीहरुले प्रेस विज्ञप्तीमार्फत् सेवा ठप्प पार्ने चेतावनी दिएका हुन्। चालु आर्थिक वर्षको लागि नगर...

टीकापुर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

काठमाडौं, १३ असोज । कैलालीको टीकापुर अस्पतालका चिकित्सकहरुले आकास्मिक बाहेकका सबै सेवाहरु ठप्प पारेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि आक्रमणको श्रृङ्खला नरोकिएको भन्दै उनीहरुले आकस्मिक बाहेकका सेवा ठप्प परेका हुन् । टीकापुरका स्वास्थ्यकर्मीहरु विगत छ दिनदेखि आन्दोलनरत थिए । उनीहरुले हिजो (शुक्रबार) देखि आकास्मिक बाहेक सबै सेवा बन्द गराएका हुन् । उनीहरुले टीकापुर बजार परिक्रममा […]

प्राधिकरणको नयाँ नियमले हुम्लामा हवाई सेवा ठप्प

सिमकोट – हुम्लामा हवाई सेवा ठप्प भएको छ। नागरिक उड्ड्यन प्राधिकरणले आन्तरिक उडानमा नयाँ नियम लागू गरेपछि हुम्लासहित कर्णालीका हिमाली जिल्लाको उडान प्रभावित भएको हो। प्राधिकरणले साउन दोस्रो सातादेखि विमानस्थलको उडान तालिकाअनुसार उडान भर्नुपर्ने नियम लागू गरेसँगै दैनिक उडान प्रभावित भएको छ। खराब मौसमका कारण हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ। सिमकोट विमानस्थलमा बर्खाको […]

नवलपुर नापी कार्यालयको सेवा ठप्प

नवलपुर । नापी कार्यालय कावासोतीको सेवा ठप्प भएको छ । कार्यालयका १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सेवा ठप्प भएको हो । नापी कार्यालयका सूचना अधिकृत भोला कोहारले ३० कर्मचारीमध्ये १५ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । नापी कार्यालय कावासोतीमा शुक्रबार थप ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि नै कार्यालयका ९ […]

रामपुर अस्पतालमा प्रसुती शल्यक्रिया सेवा ठप्प

पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको प्रसुती शल्यक्रिया सेवा ठप्प छ। विशेषज्ञ डाक्टर नहुदा सो सेवा सञ्चालन गर्न सकिएको छैन। डाक्टर वासुदेव सुवेदी अन्यत्र सरुवा भएपछि सो सेवा बन्द भएको हो।

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो, यातायात सेवा ठप्प

कर्णाली राजमार्गको जुम्ला खण्डमा सुख्खा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ। जुम्लाको तिला गाउँपालिका ३ लुम्सेरा गाउँ नजिकै सुख्खा पहिरो गएको हो।...

बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै

अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।  गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।खामा प्रेसका अनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन् क

बढ्दो मूल्य र बैंकिङ सेवा ठप्प हुँदा काबुलबासी थप अप्ठ्यारो झेल्दै

अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।     गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।    खामा प्रेसकाअनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि

वीपी प्रतिष्ठानमा दुई घण्टा सेवा ठप्प

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । एक महिनादेखि आन्दोलनमा उत्रिएका उनीहरुले आफ्ना माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै सेवा बन्द गरेका हुन् । वीपी प्रतिष्ठान शुद्धिकरण अभियान संर्घष समितिले आज बिहान ८ देखि १० बजेसम्म आकस्मिक […]

सिमकोट विमानस्थलमा पाँच दिनदेखि हवाई सेवा ठप्प

लगातारकाे अविरल वर्षाका कारण हुम्लामा पाँच दिनदेखि हवाई सेवा ठप्प भएको छ । जेठ ३१ गतेदेखि लगातार वर्षा हुँदा   हवाई सेवा ठप्प भएको हो । जहाज ठप्प भएपछि दैनिक...