पाँचथर जिल्ला अस्पतालमा सेवा ठप्प हुँदा स्थानीय मर्कामा

पाँचथर । स्वास्थ्यकर्मीको सुरक्षा तथा अस्पतालको पुनर्निर्माणको माग गर्दै पाँचथर जिल्ला अस्पतालमा सबै प्रकारका सेवा बन्द गरिएको छ। अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुले काम बन्द गरेपछि स्थानीय सेवाग्राही भने मर्कामा परेका छन् । उपचारका क्रममा बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले गत बिहीबार अस्पतालमा आगजनी गरेपछि सेवा बन्द गरिएको हो । आगजनीले स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने […]