जलवायु परिवर्तन कोप २७ मा अपेक्षा

यही ६ नोभेम्बरदेखि इजिप्टको ‘सार्म–एल सेख’मा युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेनसन अन क्लाइमेट चेन्ज (यूएनएफसीसीसी)अन्तर्गत रहेर कोप–२७ को बैठक बसिरहेको छ । सो बैठकमा विश्भरिका १ सय ९८ देशका सरकार प्रमुख र राष्ट्र प्रमुख तथा सरकारी एवं गैरसरकारी प्रतिनिधिहरूले भाग लिँदै छन् । सो बैठकले यो शताब्दीमा हामी बसिरहेको यो धरतीलाई सकेसम्म शून्य कार्बन उत्सर्जनतर्पm डोहो¥याउने […] The post जलवायु परिवर्तन कोप २७ मा अपेक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सार्कस्तरीय जलवायु परिवर्तन पत्रकार मञ्च गठन

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ। गत नोभेम्बरमा इजिप्टको शर्म अल शेख शहरमा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२७) मा सहभागी सार्क मुलुकका वातावरण पत्रकारहरूको भेलाले दक्षिण एसियाली जलवायु परिवर्तन पत्रकार मञ्च (साउथ एसियन क्लाइमेट […]

कोप–२७ मा महिलाका सवाल

नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीतिले ८० प्रतिशत भन्दा बढी जलवायु वित्त स्थानीय समुदायमा पुग्नुपर्छ भनिराख्दा जलवायु वित्तको राष्ट्रिय तथा स्थानीय प्रक्रियामा समुदायमा काम गर्ने महिला सहकारीहरूलाई बेवास्ता गर्न मिल्दैन।...

जलवायु परिवर्तन अमेरिकी द्वन्द्वको पासोमा नपरोस्

इजिप्टको सर्म एल–सेख सहरमा ६ नोभेम्बरदेखि १८ नोभेम्बरसम्म राष्ट्र संघीय जलवायु परिवर्तन (कोप २७) सम्मेलन भइरहेको छ । ग्लासगो जलवायु परिवर्तन सम्मेलनपछि जलवायुसम्बन्धी मुद्दा झन्–झन् पेचिलो बनेर बढ्दै गएको छ र...

कोप-२७ भोलिदेखि : नेपालले हिमाली पर्वतीय समस्यालाई प्राथमिकताकासाथ उठाउने

काठमाण्डाै - कोप-२७ अर्थात् जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन भोलिदेखि सुरु हुने भएकाे छ । नेपालले सम्मेलनमा हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताकासाथ उठाउने भएको छ । सम्मेलनमा प्रस्तुत गर्नको लागि अवधारणपत्र तयार गरेको र त्यसमा हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताका उल्लेख गरेको वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा. बुद्धिसाग...

कोप–२७ : नेपालले क्षतिपूर्तिको मुद्दालाई प्राथमिकताका साथ उठाउने

काठमाण्डाै – जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी)को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानीसम्बन्धी मुद्दा पेचिलो हुने देखिएको छ । कोप–२७ यहि २० गतेदेखि मङ्सिर २ गतेसम्म अर्थात् (नोभेम्बर ६ देखि १८ तारिख)सम्म इजिप्टको शार्म अल शेखमा हुँदैछ । सम्मेलनमा अल्पविकसित देशहरुले हानि तथा नोक्सानी वित्तको छुट्टै व्यवस्था गर्नुपर्ने मागलाई उठाउने तयारीमा छन् तर विकसित देशहरु हानि तथा नोक्सानीलाई छुट्टै सहयोग र व्यवस्था गर्ने पक्षमा ...

जलवायु परिवर्तन र हाम्रा मुद्दाहरू

काठमाडौँ– जलवायु परिवर्तन र यसको प्रभावबारे बहस गर्न यही नोभेम्बर ६ देखि १८ सम्म इजिप्टमा कोप–२७ सम्मेलन हुँदैछ। सन् २०२१ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतस्थित स्कटल्याण्डको ग्लास्कोमा कोपको २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । यसमा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलले भाग लिएको र नेपालको तर्फबाट मूल १० एजेन्डा प्रस्तुत भएको थियो। जलवायु परिवर्तनसम्बन्धी […]

कोप-२७ मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्दै वन तथा वातावरण मन्त्रालय

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्न तयारी सुरु गरेको छ । आगामी कात्तिक २० देखि मङ्सिर २ अर्थात् (६-१८ नोभेम्बर, २०२२) सम्म जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२७) इजिप्टको शर्म-एल-शेख सहरमा आयोजना हुँदै छ । मन्त्रालयको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाले सरोकारवाला निकायहरुसँग कोप–२७ […]

कोप–२७ मा प्रस्तुत गर्ने मुद्दा तय गर्दै नेपाल

काठमाडौँ– वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्न तयारी सुरु गरेको छ । आगामी कात्तिक २० देखि मङ्सिर २ अर्थात (६–१८ नोभेम्बर, २०२२) सम्म जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) इजिप्टको शर्म–एल–शेख सहरमा आयोजना हुँदैछ । मन्त्रालयको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाले सरोकारवाला निकायहरुसँग कोप–२७ का मुद्दाबारे […]

कोप २७ अर्को वर्ष इजिप्टमा हुने

काठमाडौँ – जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरुले जानकारी दिएका छन् । […]

कोप–२७ अर्को वर्ष इजिप्टमा हुने

जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ।  ग्लास्गोमा भएको कोप-२६ ले नै कोप-२७ इजिप्टमा सन् २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको समाचारमा जनाइएको छ।  त्यसैगरी कोप...