क्षेत्रीय अन्तर्राष्ट्रिय केन्द्र बन्दै नेपालगञ्ज विमानस्थल

सरकारले नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय उडानको केन्द्र बनाउने लक्ष्यसहित पूर्वाधार विकासलाई तीव्रता दिइएको छ । अन्तर्राष्ट्रिय उडानलाई मध्यनजर गर्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलको स्तरोन्नतिसँगै पूर्वाधार र प्रविधियुक्त बनाइन लागेको हो ।

सम्बन्धित सामग्री

नेपालगञ्ज विमानस्थल- छैन सामान जाँच्ने एक्से मेसिन

नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६० उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करिब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको एक्स–रे मेसिन भने अझै सञ्चालनमा आएको छैन । सामान चेकजाँच गर्न एक्स–रे मेसिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म …

नेपालगञ्ज विमानस्थल: सुरक्षाकर्मीले हातले छामेर र हेरेर सामान पठाउँछन्

सामान चेकजाँच गर्न एक्स–रे मेसिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म व्यवस्थापन हुन नसकेको विमानस्थलका प्रमुख सुरेश खनालले बताए।...

नेपालगञ्ज विमानस्थल : ‘सुरक्षाकर्मीले हातले छामेर र हेरेर सामान पठाउँछन्’

बाँके – नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६० वटा उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा झन्डै २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको एक्स–रे मेशिन भने अझै सञ्चालनमा आएको छैन ।  सामान जाँच गर्न एक्स–रे मेशिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म व्यवस्थापन हुन नसकेको विमानस्थलका प्रमुख सुरेश खनालले बताउनुभयो । उहाँले मेशिन खरिद गरेर आइसकेको भए पनि प्रयोगमा ल्याउन नसक्नुमा विभिन्न प्राविधिक कारण रहेको बताउनुभयो । उहाँल...

नेपालगञ्ज विमानस्थल उडान समय थप

नेपालगञ्ज विमानस्थलमा अब राति पनि उडान गर्न पाइने भएको छ। यसअघि साँझ ६ बजेपछि उडान गर्दा विमान कम्पनीले अतिरिक्त उडान शुल्क तिर्नुपर्ने गरेकोमा अब उक्त शुल्क हटाइएको विमानस्थल प्रमुख सुभाष झाले जानकारी दिए।...

नेपालगञ्ज विमानस्थल नजिकै एक युवकको शव फेला

नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ।

प्लाष्टिकमा बेरेको अवस्थामा एक युवकको शव फेला

नेपालगञ्ज, १० चैत । नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी […]

नेपालगञ्ज विमानस्थल बाहिर प्लाष्टिकमा बेरिएको शव फेला

नेपालगञ्ज – नेपालगञ्जमा प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं २०, राँझा विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर बताइएका बालकृष्ण वलीको शव फेला परेको हो। ३० वर्षीय वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन।

शीतलहर र हुस्सुका कारण नेपालगञ्ज विमानस्थल बन्द

आइतवार बिहानैदेखि यहाँ चलेको शीतलहर, कुहिरो र हुस्सुले गर्दा दिउँसो १ बजेसम्म नेपालगञ्ज विमानस्थल बन्द छ ।

नेपालगञ्ज विमानस्थल परिसरको झाडी फडानी

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थल परिसरको झाडी फडानी गरिएको छ। झाडीमा रहेका जंगली जनावर धावनमार्गमा आएर जहाजसँग ठोकिन थालेपछि विमानस्थल कार्यालयले झाडी फडानी गरेको हो। नेपालगञ्ज विमानस्थलका प्रमुख सुभाष झाले विमानस्थलको एक सय ७५ विगाह जमिनमध्ये सय विगाहमा रहेको झाडी फडानी गरिएको बताए। विमानस्थलले आफ्नो क्षेत्रमा तारबार लगाए पनि स्थानीयले घाँस र दाउराका लागि तारजाली काटिएको […]

रनवेमा बँदेल आउन नदिन नेपालगञ्ज विमानस्थलको झाडी सफाइ

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थल आसपासमा रहेको झाडी हटाएर सरसफाइ गरिएको छ। झाडीबाट विमानस्थलको रनवेमा बँदेल आउँदा पटक–पटक जहाजमा ठोकिएको छ। जसले गर्दा जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा चारवटै सुरक्षा निकायका प्रतिनिधिले विमानस्थल आसपासमा सरसफाइ गरेका छन्। मंगलबारमात्रै हुम्ला उड्न थालेको सीता एयरको जहाजमा बँदेल ठोक्किएको थियो। जहाजसँग ठोक्किएको तीन वटा बँदेल मरेको थियो। त्यसअघि बुद्ध […]