झापा – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापाका १५ वटा पालिकामध्ये ३ वटा पालिकामा प्रमुख पदमा महिला उम्मेदवार उठाउने निर्णय गरेको छ। एमाले प्रदेश कमिटीले तीन वटा पालिकामा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो। बिर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतारा प्रसाई दमक नगरपालिकामा गीता अधिकारी र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मीरा भुर्तेललाई उम्मेदवार बनाउने एमाले […]