एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार

दाङ – नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ । दाङ-१ बाट शान्ता चौधरी र दाङ-३ बाट कोमल वली उम्मेदवार भएका छन् भने दाङ-२ बाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ । दुवै महिला उम्मेदवार यसअघि समानुपातिकबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए । राप्रपा त्यागेर एमाले […]

सम्बन्धित सामग्री

दाङमा पुरुष उम्मेदवारसँग भिड्दै महिला उम्मेदवार

दाङ, मंसिर १ । दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र उनको प्रतिस्पर्धीमा नेकपा (एमाले) की शान्ता चौधरी चुनावी मैदानमा रहेका छन्। दाङ क्षेत्र नं २ मा एमालेका शङ्कर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट […]

प्रदेश १ : प्रतिनिधिसभातर्फ ठूला चार पार्टीबाट ५ जनामात्रै महिला उम्मेदवार !

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट प्रत्यक्ष चुनाव लड्ने महिलाको संख्या न्यून छ । ठूला पार्टीबाट त महिला उम्मेदवारको संख्या झनै कम छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ठूला पार्टी नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाबाट गरी ५ जनामात्रै महिला उम्मेदवार छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेश १ का निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार उठाएका छैनन् ।५ जनामध्ये २

एमालेका ११ जना महिला उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, असोज २४। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिलालाई सबैभन्दा बढी अवसर दिने दल एमाले बनेको छ । प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभातर्फ ११ जना महिला उम्मेदवारलाई चुनावी मैदानमा अवसर दिँदा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले भने पाँच जनालाई मात्रै टिकट दिएको छ । त्यस्तै, सरकारमै रहेको अर्को […]

एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार

दाङ – नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ । दाङ–१ वाट शान्ता चौधरी र दाङ–३ वाट कोमल वली उम्मेदवार भएका छन भने दाङ–२ वाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ । दुवै महिला उम्मेदवार यसअघि समानुपातिकवाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए । राप्रपा त्यागेर एमाले […]

महिला प्रतिनिधित्व घट्नु चिन्ताजनक

विशेष गरी सत्तारुढ दलले गठबन्धन गर्ने क्रममा महिला उम्मेदवार कम गरेका हुन्। महिला उम्मेदवार बढी दिनेमा भने नेकपा (एमाले) अगाडि रहेको छ। राजनीतिक तालमेल गर्ने क्रममा महिला उम्मेदवार घटाइएको छ। त्यसैले तालमेल पनि महिला विरोधी हुने रहेछ भन्ने स्थापित भएको छ।...

बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवार

बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवारको मनोनयन दर्ता भएको छ। आठ स्थानीय तह रहेको जिल्लाको नरेनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा उम्मेदवारी परेको हो।...

पाल्पाको पूर्वखोलामा दुई महिला उम्मेदवार निर्विरोध निर्वाचित

बुटवलः पाल्पाको पूर्वखोला गाउँपालिकामा दुई महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन्। नेकपा (एमाले) बाट वडा नम्बर २ मा भिमीसरा आले र वडा नम्बर ५ मा दलित महिला सदस्यमा पार्वती हिताङ्गले मात्र मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिइन्। एकल उम्मेदवारी…

झापाका तीन पालिकाको प्रमुखमा एमालेका महिला उम्मेदवार

झापा – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापाका १५ वटा पालिकामध्ये ३ वटा पालिकामा प्रमुख पदमा महिला उम्मेदवार उठाउने निर्णय गरेको छ। एमाले प्रदेश कमिटीले तीन वटा पालिकामा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो। बिर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतारा प्रसाई दमक नगरपालिकामा गीता अधिकारी र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मीरा भुर्तेललाई उम्मेदवार बनाउने एमाले […]

म्याग्दीमा वडाध्यक्षमा एक मात्र महिला उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएका छन् ।म्याग्दीका तीन ठूला दल नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले अहिलेसम्म सार्वजनिक गरेका उम्मेदवारमा प्रमुख पदमा एक पनि महिला उम्मेदवार छैनन् भने वडाध्यक्षको उम्मेदवारमा पनि एक महिला मात्र समेटिएकी छन् । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन् । यी ४५ वडाका लागि बिहीबारसम्म जिल्लामा एमालेले ४३, काँग्रेसले २८ र