मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचनको लागि रौतहटमा करिब छ प्रतिशत महिलाले मात्र मनोनयन दर्ता गराएका छन्। रौतहटमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि २०७ जनाले मनोनयन दर्ता गराएकामा १२ जना मात्र महिला उम्मेदवार ...