९ फागुन, काठमाडौं । नयाँ राष्ट्रपति चयन गर्न १३ फागुनमा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले शीर्ष नेताहरुको दौडधुप बढेको छ । राष्ट्रपति लिने निर्णय सार्वजनिक गरेरै नेपाली कांग्रेसका नेताहरु सत्ता गठबन्धन भत्काउन लागिपरेका छन् । त्यसका लागि माओवादी केन्द्रलाई एमालेबाट अलग गराउने उनीहरुको प्रष्ट लक्ष्य छ । जवाफमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन […]