बुटवल : लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक हुँदैछ। दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
गएको सोमवार नै प्रदेश सरकारले नीति कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेपनि प्रदेश प्रमुख शेरचन…