पोखरा: गत २९ जेठमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन। गठबन्धन सरकारको तीन साता बितिसक्दा पनि मन्त्रालय र मन्त्रीको टुंगो नहुँदा सरकारले पूर्णता पाउन नसकेको हो। मन्त्रीमण्डलको पूर्णतामात्र हैन यसअघि मुख्यमन्त्रीसँग शपथ चारमध्ये दुईले अझै जिम्मेवारी समेत पाउन सकेका छैनन्।
कांग्रेसबाट विना विभागीय…