मेडिकल काउन्सिल र औषधि दर्ता नियमावली स्वीकृत

सरकारले औषधि दर्ता चौथो संशोधन नियमावली ०७८ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

सम्बन्धित सामग्री

मेडिकल काउन्सिल नियमावली संशोधन : विदेशीले पनि लाइसेन्स परीक्षा दिन पाउने

काठमाडौं : सरकारले नेपाल मेडिकल काउन्सिलको नियमावली संशोधन गरेको छ। संशोधित नियमावलीअनुसार अब विदेशी विद्यार्थीले पनि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा दिन पाउने छन्।काउन्सिलको संशोधित नियमावलीमा इन्टर्नसिप, तालिम, बैठकलगायत विषयमा संशोधन गरिएको छ। औषधि दर्तासम्बन्धी नियमावलीमा आकस्मिक तथा जीवनरक्षक र सघन उपचारमा प्रयोग हुने औषधिको संख्या, बेवास्ता गरिएका रोगको उपचारमा प्रयोग हुने औषधिको संख्या थपिएको छ।सरकारले नेपाल मेडिकल काउन्सिल (पाँचौँ संशोधन नियमावली) २०७८ र औषधि दर्ता (चौथो संश

मेडिकल काउन्सिल : यस्ताे छ विशेष परीक्षाकाे समय तालिका

मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षा तालिका सार्वजनिक भएको छ।

मेडिकल काउन्सिल निर्वाचनको मतगणना जारी, उपाध्यक्षमा पौडेलको अग्रता

काठमाडौं, १३ मंसिर । नेपाल मेडिकल काउन्सिलको केही दिन अगाडी सम्पन्न भएको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो अपडेटअनुसार उपाध्यक्षका ३ प्रतिस्पर्धीमध्ये डा शिवजी पौडेलले ३८ सय ९४ मतका साथ अगाडी रहेका छन् । त्यस्तै, अर्का प्रतिस्पर्धी डा.प्रमोदकुमार यादवले १८ सय २० र अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवले ५ सय ९२ मत ल्याएका छन् […]

मेडिकल काउन्सिल निर्वाचनः के भन्छन् भोट हालेका चिकित्सक?

नेपाल मेडिकल काउन्सिलको निर्वाचनको अन्तिम दिन काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा चिकित्सकहरुको लाम थियो। उम्मेदवार चिकित्सकहरु मदतान केन्द्रमा लामबद्ध मतदाताहरुसँग भोट माग्दै थिए।

मेडिकल काउन्सिल निर्वाचन: सबैभन्दा कम मत जुम्लामा खस्यो

काठमाडौं, ५ मंसिर । नेपाल मेडिकल काउन्सिलको उपत्यकाबाहिर शुक्रबार र शनिबार भएको निर्वाचनमा सबैभन्दा धेरै चितवन र कम जुम्लामा मत खसेको छ । उपत्यकाबाहिरका १८ मतदान केन्द्रमा ५ हजार मत खसेको काउन्सिलले जनाएको छ । यसअघिको निर्वाचनमा उपत्यकाबाहिर ३ हजार ५ सय मत खसेको थियो । यो पटक १५ सय मत बढी खसेको हो । […]

मेडिकल काउन्सिल निर्वाचन: उपत्यकाबाहिर खस्यो पाँच हजार मत

नेपाल मेडिकल काउन्सिलको जारी निर्वाचनमा उपत्यकाबाहिरका मतदान केन्द्रबाट पाँच हजार मत खसेको छ। उपत्यकाबाहिरका १८ मतदान केन्द्रमा शुक्रबार र शनिबार मतदान भएको थियो। काठमाडौं उपत्यका र धुलिखेलमा भने १० र ११ गते मतदान हुँदैछ।

निर्वाचनको प्रचार सामग्रीमा काउन्सिलको लोगो प्रयोग नगर्नूः निर्वाचन समिति

नेपाल मेडिकल काउन्सिल निर्वाचन समितिले निर्वाचनको प्रचार–प्रसार सामग्रीमा नेपाल मेडिकल काउन्सिलको लोगो प्रयोग नगर्न सचेत गराएको छ।

मेडिकल काउन्सिल : अबका सम्भावना र चुनौती

पछिल्लो दशकमा नेपाल मेडिकल काउन्सिलको समग्र व्यवस्थापन, कार्यशैली र क्षेत्राधिकारमा ब्यापक फेरबदल भइरहेको छ । क्रमशः अझै धेरै फेरबदलहरु सन्निकट देखिन्छन् । यही क्रममा सन् २०१७ मा मेडिकल काउन्सिलको निर्वाचनमा निर्वाचित भएर सन् २०२१ सम्म कार्य गर्दा काउन्सिलमा भएको सबैभन्दा ठूलो उथलपुथल र कार्यक्षेत्र परिवर्तनलाई सानिध्यबाट हेर्न र अनुभव गर्न पाउनु सौभाग्य र चुनौती दुवै […]

चाबहिलबाट चिकित्सक र डेन्टल सञ्चालकसहित चार जना पक्राउ

नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट स्वीकृती नै नलिइ चिकित्सकिय अभ्यास गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ।