मेडिकल काउन्सिल निर्वाचनको मतगणना जारी, उपाध्यक्षमा पौडेलको अग्रता

काठमाडौं, १३ मंसिर । नेपाल मेडिकल काउन्सिलको केही दिन अगाडी सम्पन्न भएको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो अपडेटअनुसार उपाध्यक्षका ३ प्रतिस्पर्धीमध्ये डा शिवजी पौडेलले ३८ सय ९४ मतका साथ अगाडी रहेका छन् । त्यस्तै, अर्का प्रतिस्पर्धी डा.प्रमोदकुमार यादवले १८ सय २० र अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवले ५ सय ९२ मत ल्याएका छन् […]

सम्बन्धित सामग्री