नेपालीलाई के सिकाउँदैछ चीन?

सी चिनफिङले भने जस्तै, दस करोड जोडी जुत्ता उत्पादनबाट चीनले कमाएको पैसाले एउटा विमान किन्न ठिक्क हुन्छ।