भारत-पाकिस्तान तनाव: ड्रोन र मिसाइल हानाहान भएपछि रातभरिमा के-के भए?

भारतले पाकिस्तानबाट हानिएका ५० भन्दा बढी मिसाइल र ड्रोन बिफल पारिएको दाबी गरेको छ।