काठमाण्डाै - जेसिस इन्टरनेशनल कलेजका सञ्चालक रमेशचन्द्र प्रधान बीवाईडीको बिजुली गाडी ई ६ चढ्नुहुन्छ । उहाँले बीवाईडीको ई ६ चढ्न थालेको दुई वर्ष भयो । उहाँसँग पेट्रोल र डिजल गाडी चढेको अनुभव छ ।
पेट्रोल र डिजलबाट चल्ने गाडी चढ्दा सर्भिसिङ, मोबिल, पेट्रोल/डिजलको पैसा, बेलाबेलामा इन्धन नपाएर लाइन बस्नु परेको हैरानी भनि...