काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले अहिलेसम्म पनि सरकारले एसपीपी अस्वीकृत गरेको पत्र अमेरिकी सरकारलाई नपठाएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् । आइतबार संसद्मा बोल्दै रावलले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) बारे संसद र संसदीय समितिको सर्कुलरलाई यो सरकारले सुने पनि नसुनेझै गरेको भन्दै आपत्ति जनाए। उनले भने, ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) […]