नेपाल कृषिप्रधान देश हो, जहाँका अधिकांश जनता कृषिमा निर्भर छन् । वर्षैभरि किसान व्यस्त हुन्छन् । कामले फुर्सद हुन्न; भोक, थकाइ, आलस्य, तिर्खा भुलेर किसानहरू मेहनत गर्न व्यस्त हुन्छन् तर खाद्यान्नका लागि विदेशीहरूको मुख ताक्नुपर्छ । जलस्रोतको धनी देशमा खेत रोप्न सिँचाइको आकाशे पानी अर्थात् वर्षाको भर पर्नुपर्छ । स्वदेशमा कृषि कर्म गर्न नचाहने युवा […]
कृषिप्रधान देश नेपाल विश्व भोकमरीको सूचीमा कमजोर अवस्थामा रहे पनि समस्याग्रस्त भने देखिएको छैन । यो सूचकाङ्कमा नेपालले भारत, पाकिस्तान र बंगलादेशलाई उछिनेको छ । ग्लोबल हंगर इन्डेक्स (वैश्विक भोकमरी सूचकाङ्क)मा विश्वका १२१ देशमा नेपाल ८१ औं स्थानमा पुगेको छ । गत वर्ष ११६ देशको वरियतामा नेपाल ७६औं स्थानमा थियो । हालै सार्वनजिक भएको सन् …
नेपाल कृषिप्रधान देश भनिए पनि बाली लगाउने समयमा मलको अभाव सधैं नै भइरहन्छ । मूलतः मागअनुसार आपूर्ति नहुँदा प्रत्येक वर्ष बाली लगाउने सिजनमा किसानले मलको अभाव खेप्नुपर्छ । चालू आर्थिक वर्षका लागि सरकारले मल खरिद गर्न १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यति बेला देशमा धान रोप्ने समयमा मलको अभाव भएको छ । तर, […]
The post सरकारी उदासीनताले मलको हाहाकार appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेपाल कृषिप्रधान देश भनिए पनि बाली लगाउने समयमा मलको अभाव सधैं नै भइरहन्छ । यसरी मागअनुसार आपूर्ति नहुँदा प्रत्येक वर्ष बाली लगाउने सिजनमा किसानले मलको अभाव खेप्नुपर्छ । चालू आर्थिक वर्षका लागि सरकारले मल खरिद गर्न १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । देशमा गहुँ, तोरी र तरकारीहरू लगाउने बेलामा मलको अभाव भएको थियो । […]
काठमाडौँ - विद्यालयको प्राथमिक तहदेखि नै बालबालिकालाई अध्ययन मात्र होइन, घोकाएर कण्ठ गर्न लगाइने पाठ्यक्रमको महत्वपूर्ण वाक्य हो, ‘नेपाल कृषिप्रधान देश हो ।’ मुलुकका ६५ प्रतिशतभन्दा बढी जनता कृषि पेशामा संलग्न छन् । हाम्रो मुलुकको अर्थतन्त्रको मुख्य आधार कृषि नै हो । कृषि र कृषकका नाममा राज्यको ढुकुटीबाट अर्बौं रकम रित्…
हामी देशको परिचय आर्थिक हिसाबले गर्दा कृषिप्रधान देश भन्ने गरेका छौं । आजभन्दा केही दशक अथवा २०३० को दशकसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर मात्र होइन, अन्य देशमा निर्यात गर्ने र सहयोगसमेत गर्न सक्ने स्थितिमा थियो । तर, आज नेपाल खाद्यान्न आयात गर्न विवश भएको स्थिति छ । देश कृषिको क्षेत्रमा दिनानुदिन पछि परेको छ । कृषि …
नेपाल कृषिप्रधान देश हो, जहाँका अधिकांश जनता कृषिमा निर्भर छन् । कृषिप्रधान देशमा कृषिसँग जोडिने कार्य, परम्परा, संस्कृतिको ज्यादै महत्व रहेको पाइन्छ । कृषिकर्ममा विभिन्न प्रकारका सांस्कृतिक परम्पराहरू निहित छन् । गीत–सङ्गीतले हामीलाई विभिन्न उत्साह, उमङ्ग र हौसला बढाउने मात्र होइन, त्यसप्रतिको समर्पणलाई झन् जीवन्त बनाएको पाइन्छ । समग्रमा असार वर्षभरिका बाह्र महिनामध्ये यस्तो एउटा महिना हो, जसको आफ्नै महत्व र विविधता पाइन्छ ।
नेपाल एउटा कृषिप्रधान देश हो । यहाँका करिब ८० प्रतिशत मानिस कृषि पेसामा आबद्ध छन् भनिन्छ । यस्तो भनिरहँदा नेपालमा उत्पादन हुने भन्दा ८० नै गुणा बढी दैनिक उपभोग्य वस्तुहरू आयात विदेशबाट भइरहेको छ । नेपालमा उत्पादन भएका उत्पादित वस्तु बाहिरी देशमा निर्यात हुन नसक्दा नेपालमा व्यापारघाटा दिनानुदिन बढ्दै गइरहेको छ ।
नेपाल कृषिप्रधान देश भए तापनि प्रायः सबै खाद्यसामग्री विदेशबाट आयात हुन्छ । देशमा व्यावसायिक कृषिमा आधुनिकीकरण नहुनु, कृषि पेसालाई हेर्ने दृष्टिकोण र सामाजिक मूल्य–मान्यता स्थापित हुन नसक्नु, सरकारी लगानी र योगदानले यस क्षेत्रमा पूर्ण रूपमा प्राथमिकता पाउन नसक्नु यसका उदाहरण हुन् ।
—झलनाथ खतिवडानेपाल एक कृषिप्रधान देश हो । यस देशमा कृषि उपजको उत्पादन र बिक्री–वितरणबाहेक अन्य औद्योगिक क्षेत्रहरूको व्यावसायिक रूपमा उत्पादन हुन सकेको छैन । व्यावसायिक रूपमा उद्योगहरूले व्यवसायलाई यथोचित कार्य गर्न नसकेको वर्तमान अवस्था रहेको छ । कृषि र उद्योगमा आश्रित नेपाली जनताले आफ्नो भविष्यलाई उपलब्धिमूलक बनाउन र आफूले जस्तो दुःखजिलो गरी जीवनयापन गर्न नपरोस् […]