देशमा सुशासन कायम हुन सकेन : अध्यक्ष ओली

बैतडी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन्।बैतडीको पाटनमा एमालेले बुधबार आयोजना गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम र रोजगारी सिर्जना हुन नसकेको बताए। उनले भने, ‘देशमा सुशासन, रोजगारी सिर्जना र गुणस्तरीय शिक्षा दिन सकिएको छैन।’यसका साथै उनले देशमा कमिशनतन्त्र हावी भएको र कमिशनले गर्दा देशको आर्थिक अवस्था डामाडोल भएको बताए। उनले भने, ‘विश्वमा अर्थतन्त्र अगाडि बढिरहेका वेला नेपालको अवस्था बेहाल छ।

सम्बन्धित सामग्री

निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न सकेन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहोर्‍याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो । एमालेद्वारा मंगलबार काठमाडौंमा […]

वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमाले निकट युवा सङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित  धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाए ।उनले एमाले समृद्ध नेपाल बनाउने पक्षमा रहेको भन्दै अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको आरोप लगाए । अगामी चुनाव शान्तिपूर्ण एवं धाँधलीरहित सम्पन्न हुनुप

काँग्रेस अब काँग्रेस रहेन, माओवादीको कार्यकर्ता बन्यो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस विचार शून्य भएर माओवादीको कार्यकर्ता भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै ओलीले काँग्रेसले लोकतन्त्रलाई छाडेको आरोप लगाए । उनले भने–‘काँग्रेस लोकतान्त्रिक विचार, आचरण, सिद्धान्त केहीमा पनि रहन सकेन । इतिहासमा पनि काँग्रेसले ठूला ठूला अलोकतान्त्रिक काम गरेर आएको पार्टी हो । देशहीतका विरुद्ध अनेक काम गरेर आएको पार्टी हो काँग्रेस । सप्रिएला की, अनुभवबाट सिक्ला की भनेको झन्झन् सकिँदै गएको छ काँग्रे

सोच र चिन्तनको अभावले नेपालको विकास हुन सकेन : अध्यक्ष ओली

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपालको विकास नहुनुमा त्यस प्रकारको सोच र चिन्तनको अभाव रहेको बताएका छन् । ललितपुरको गोदावरीमा हिजो बुधबार गरेको ‘युवासँग म’ कार्यक्रममा उनले भने, ‘अहिलेसम्म विकास किन भएन भन्दा विकासप्रति सोच र चिन्तन भएन । विकास के हो र कसरी गर्ने भन्नेबारेको भिजन र लक्ष्य तोकेर […]

एमाले बन्दसत्रमा जे देखियो तस्बिरमा हेर्नुहोस्

नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । शनिबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बजेपछि मात्र सुरु भएको हो । सहमतिमा पदाधिकारी चयनको प्रयासका लागि करिब ५ घण्टा समय वितेको थियो । तर बन्द सत्रअघि सहमति गर्ने प्रयास सफल हुन सकेन । सहमति नभएपछि अहिले बन्दसत्र चलिरहेको छ ।बन्दसत्र हलमा अध्यक्ष केपी ओलीका बेग्लै रङको कुर्सीमा बसेका छन्  । मञ्चको पहिलो लहरमा अध्यक्ष ओली र विदेशी पाहुना आसीन छन् । ओली वाहेकका एमाले शीर्ष नेता भने हलकाे पहिलो लहरमा बसेका छन् ।

आफूले सिकेको ज्ञान राख्दा समाज रुपान्तरण हुन सकेन : अध्यक्ष ओली

चितवन, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सिकेको ज्ञानलाई यथास्थितीमा राख्दा समाज रुपान्तरण हुन नसकेको बताउनुभएको छ । नेपाल वुद्धिजीवी परिषदको आयोजनामा सौराहामा भएको समाजवादको आधार निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश कार्यक्रममा बौल्दै ओलीले सो कुरा बताउनुभएको हो । ज्ञानलाई गतिशिल विकासमा हुन नदिने र सृजनालाई सीमित राख्दा समाजसमेत यथास्थितीमा रहन […]

देश नबने दोष हाम्रै काँधमा पर्नेछ : एमाले अध्यक्ष ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सु-शासन, समृद्धिका विषयमा अरू राजनीतिक पार्टीसँग एमालेको भिन्नता रहेको बताएका छन्।  पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन माथि उठेका प्रश्नको जवाफ दिँदै उनले देश बनाउने कर्तव्य एमालेको रहेको भन्दै देश बन्न सकेन भने यसको दोष आफ्नो काँधमा पर्ने बताए।  महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा…

सीमित स्वार्थ र षड्यन्त्रका कारण पार्टी एकता निष्कर्षमा पुग्न सकेन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमित स्वार्थ र षड्यन्त्रका कारण एकीकण निष्कर्षमा पुग्न नसकेको बताएका छन्। उनले नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले अगल गर्ने फैसला गरेपछिको अवस्थमा यो...

ओली–माधव भेटवार्ताको प्रयास आजपनि जारी

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक भेटवार्ता गराउन लागि परेका दोस्रो तहका नेताहरुले आजपनि आफ्नो प्रयास जारी राख्ने भएका छन् ।दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र नेता नेपालबीच बिहीबार बेलुका नै भेटवार्ता गराउने तयारी गरेका थिए । त्यसका लागि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक समापन गरेलगत्तै समय मिलाउन नेताहरुलाई सुझाव समेत दिएका थिए ।‘दुई नेताबीच बिहीबारै भेटवार्ताको तयारी भएको थियो । तर हुन सकेन, आजपनि हामीले प्रयास जारी राखेका छौ, कुराकानीहरू भइरहेका छन

शुक्रबार ओली–नेपालबीच वार्ता गराउने प्रयास, दोस्रो तहका नेताको सक्रियता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता गराउन दोस्रो तहका नेताहरुको प्रयास जारी रहेको छ । दुई नेतालाई आजै वार्तामा बसाउने प्रयास भएपनि सम्भव हुन सकेन । शुक्रबार भने दुई नेताबीच वार्तामा बस्ने एक नेताले विश्वास लिए । ‘दुबै जना वार्तामा बस्न सकारात्मक रहेकाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच शुक्रबार भेट हुन्छ’, ती नेताले लोकान्तरसँग भने । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गरिने बताउँदै आएका छन् । विशेषतः पछिल्लो समय शेरबहादुर देउव...