जनकपुरधाम । प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र सिंहमाथि हातपात भएको छ । कांग्रेस उपसभापति विमेलेन्द्र निधि निकट मन्त्री सिंहमाथि पार्टी केन्द्रीय नेता एवम् प्रतिनिधिसभा सदस्य अमरेशसिंह पक्षधर नेता तथा कार्यकर्ताहरूले बिहीबार हातपात गरेका हुन् ।
उनीमाथि मलंगवास्थित पार्टी कार्यालयमा छलफलको क्रममा हातपात भएको हो ।
सर्लाहीमा दुईसय वडा छन्...