काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को महाधिवेशनका लागि शेखर कोइराला र विमलेन्द्र निधिले प्यानल बनाएका छन् । उनीहरूले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चावन्दी कसेका हुन् ।
पहिलोपटक बन्न लागेको प्रदेश २ को कार्यसमितिको नेतृत्व गर्न दुईजनाको उमेदवारी परेको छ । जसमा कृष्णयादव र रामसरोज यादवले मनोनय दर्ता गराएका छन्...