वैज्ञानिकहरुले आवाजको गती भन्दा २५ गुणा तीव्र गतीमा उडान भर्दाको समयमा जेट इन्जिन पग्लने अवस्था रोक्ने प्रविधिको सफल परिक्षण गरेपछि हाइपरसोनिक जेटको यात्रा सम्भव हुने भएको छ ।
रियाक्सन इन्जिनका अनुसन्धानकर्मीहरुले ३.३ म्याक अर्थात प्रति घन्टा ४ हजार २३ किलोमिटरको गतीमा प्रि–कुलरको काम व्यवस्थित गर्न सफल भएका छन् ।