कोभिड–१९ महामारीले लैंगिक असमानताको लडाइँ धेरै गुणा कठिन – यूनिसेफ

न्यूयोर्क – युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले लैङ्गिक समानताको लडाइँ समाप्त हुन अझ धेरै बाँकी रहेको बताएकी छन्। उनले विश्वव्यापी कोभिड – १९ को महामारी पहिले लैङ्गिक असमानता हाम्रो परिवेशमा सबैभन्दा व्यापक र उल्लेखनीय अन्यायको रूपमा कायम रहेको अवस्थामा महामारीको प्रभावले अन्याय झन् धेरै गुणाले बढेको बताएकी हुन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना दिँदै वक्तव्य […]