‘खल्ती’बाट लक्ष्मी लघुवित्तको किस्ता भुक्तानी गर्दा ५ प्रतिशत सम्म क्यासब्याक

  खल्ती एपमार्फत लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी गर्न सकिने भएको छ । यसरी भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक उपलब्ध हुने खल्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खल्ती एप र लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सहकार्य गर्ने भएपछि यो सम्भव भएको हो ।   प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि ५ प्रतिशत क्यासब्याक (रू. ५० सम्म)...

सम्बन्धित सामग्री

केएफसीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

काठमाडौं । केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्यासब्याकको अफर नेपालभरका केएफसी आउटलेटहरुमा २३ पुसमा उपलब्ध हुनेछ । स्टाटिक क्यूआरको रुपमा हालै उक्त रेस्टुरेन्टमा जडान भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट […]

भाट–भटेनीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

काठमाडौं । भाट–भटेनी सुपरमार्केटमा सामान खरिद गर्दा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन् । क्यासब्याकको अफर नेपाल भरका भाटभटेनीका शाखाहरुमा १० पुसदेखि १० माघसम्म उपलब्ध हुनेछ । डायनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा जडान भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल […]

सेल्सबेरीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

काठमाण्डौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न पाउने भएका छन् । क्यासब्याकको अफर नेपालभरका सेल्सबेरीका शाखाहरुमा २५ मंसिरदेखि ३० पुससम्म उपलब्ध हुनेछ । डायनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा […]

लक्ष्मी लघुवित्तको किस्ता ‘खल्ती’बाट भुक्तानी गर्दा ५% क्यासब्याक

खल्ती एपमार्फत लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी गर्न सकिने भएको छ । यसरी भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक उपलब्ध हुने खल्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि ५% क्यासब्याक (रू. ५० सम्म) प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।  यो अफर भाद्र ३१ सम्म लागु हुनेछ।

‘आइएमई पे’बाट ‘फुडमान्डु’मा भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक

जेठ २३ गते देखि लागू हुने सम्झौतामा ‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन् ।

इ–सेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक

भुक्तानी सेवा प्रदायक इ–सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक अर्थात् पैसा फिर्ता पाइने भएको छ ।इ–सेवामार्फत आफ्नो जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधिकतम एक हजारसम्म क्यासब्याक पाइने भएको हो ।यस्तो क्यासब्याक ४८ घण्टाभित्र पाइनेछ । यस किसिमको क्यासब्याक बिमा शुल्क भुक्तानी गर्ने मितिबाट ७ दिनसम्म […]

इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ । इसेवामार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इसेवका अनुसार यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । […]

इ-सेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने

काठमाडौँ– नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक इ-सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफको प्रिमियम भुक्तानी गर्दा रु एक हजारसम्म क्यासब्याक पाइने भएको छ । इ-सेवामार्फत आफ्नो जीवन बीमाको  प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत क्यासब्याक पाइने भएको हो । यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मिती […]

खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक

काठमाडौँ – खल्तीले ईएमआई भुक्तानीमा १०० प्रतिशत क्यासब्याक जित्ने अफर ल्याएको छ। दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौकासमेत पाउने खल्तीले जनाएको छ। यस अफर ईएमआई डन १०० प्रतिशत रिटर्न’ अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एमएडब्ल्यू प्राइभेट लिमिटेडको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले भुक्तानीमा […]

भोजबाट फुड अर्डर गर्दा आईएमई पे मार्फत भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने

भोजबाट फुड अर्डर गर्दा आईएमई पेबाट भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने भएको छ । यसका लागि आईएमई पे र भोज बीच सम्झौता भएको हो ।  भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडबिच सम्झौता अनुसार अब भोजबाट आइएमई पेमार्फत खरिद गर्दा ५०० रुपैयाँ नबढ्ने गरी २० प्रतिशत क्यासब्याक गरी सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।  यो अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागू हुनेछ । आइएमई...