‘आइएमई पे’बाट ‘फुडमान्डु’मा भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक
जेठ २३ गते देखि लागू हुने सम्झौतामा ‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन् ।
भाटभटेनी सुपरमार्केटका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत अधिकतम एक सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछ । क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखामा ९ देखि २२ असोजसम्म उपलब्ध हुनेछ ।डाइनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा उपलब्ध नेपाल पे क्यूआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट वा कनेक्ट आइपिएस मोबाइल […]
खल्ती एपमार्फत लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी गर्न सकिने भएको छ । यसरी भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक उपलब्ध हुने खल्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि ५% क्यासब्याक (रू. ५० सम्म) प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । यो अफर भाद्र ३१ सम्म लागु हुनेछ।
भुक्तानी सेवा प्रदायक इ–सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक अर्थात् पैसा फिर्ता पाइने भएको छ ।इ–सेवामार्फत आफ्नो जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधिकतम एक हजारसम्म क्यासब्याक पाइने भएको हो ।यस्तो क्यासब्याक ४८ घण्टाभित्र पाइनेछ । यस किसिमको क्यासब्याक बिमा शुल्क भुक्तानी गर्ने मितिबाट ७ दिनसम्म […]
काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ । इसेवामार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इसेवका अनुसार यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । […]
काठमाडौँ– नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक इ-सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफको प्रिमियम भुक्तानी गर्दा रु एक हजारसम्म क्यासब्याक पाइने भएको छ । इ-सेवामार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत क्यासब्याक पाइने भएको हो । यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मिती […]
अनलाइन भुक्तानी सेवा खल्तीले ज्योती लाइफ इन्स्योरेन्सबाट भुक्तानी गर्दा प्रयोगकर्ताहरुले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने अफर ल्याएको छ । साथै, पाँच हजार रुपैयाँसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड प्रयोग गरी एकसय रुपैयाँको क्यासब्याक समेत प्राप्त गर्न सक्नेछन् ।
कोरोना महामारीको समयमा डिजिटल भुक्तानीले सहज र सुरक्षित गरेको खल्तीले जनाएको छ...
अनलाइन भुक्तानी सेवा खल्तीले ज्योती लाइफ इन्स्योरेन्सबाट भुक्तानी गर्दा प्रयोगकर्ताहरुले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने अफर ल्याएको छ । साथै, पाँच हजार रुपैयाँसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड प्रयोग गरी एकसय रुपैयाँको क्यासब्याक समेत प्राप्त गर्न सक्नेछन् । कोरोना महामारीको समयमा डिजिटल भुक्तानीले सहज र सुरक्षित गरेको खल्तीले जनाएको छ । यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अभिकृत विनय खड्काले भने,‘प्रविधि र विकासको परिवर्तनसँगै डिजिटालाइजेसनको आवश्यक
अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ। यो अफरको मुख्य उद्देश्य ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु भएको कम्पनीले जनाएको छ। फ्लाइट बुकिङमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकी रहेको रु. ३०० ‘खल्ती’ […]