समयमै प्रसारणलाइन नबन्दा वर्षमा ३८ करोडको बिजुली खेर जाँदै

२३ वैशाख, काठमाडौं । नेपालमा स्तरीय प्रसारणलाइनको अभावमा वर्षमा ३८ करोड मूल्य बराबरको बिजुली खेर जाने गरेको छ । विभिन्न १८ जलविद्युत आयोजनाले कमजोर प्रसारणलाइनको क्षमताका कारण वर्षमा ९५.६१ गिगावाटआवर बिजुली खेर फाल्नु परिरहेको छ । औसत दर ४ रुपैयाँ प्रतिकिलोवाटआवरका दरले हिसाव गर्दा यसको मूल्य रु. ३८ करोड २४ लाख ५९ हजार ३८५ हुने […]

सम्बन्धित सामग्री

संखुवासभाको दुर्गम भोटखोला गाउँपालिकामा विद्युत्को राष्ट्रिय प्रसारणलाइन जोडियो

चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा मंगलबारबाट राष्ट्रिय प्रसारणलाइनको बिजुली बत्ती बालिएको छ । १० स्थानीय तह रहेको संखुवासभामा अन्य स्थानीय तहमा राष्ट्रिय प्रसारणलाइन जोडिए पनि भोटखोला गाउँपालिमा जडान हुन सकेको...

प्रसारणलाइन निर्माणमा जोड देऊ

बिजुलीको सहज आपूर्ति तथा वितरणका लागि उच्च क्षमताका प्रसारणलाइन निर्माण हुनु पहिलो सर्त हो । आन्तरिक तथा बाह्य रूपमा सहज बिजुली प्रवाहका लागि प्रसारण सञ्जाल निर्माणमा सरकारले लगानी पनि गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारणलाइन निर्माणलाई महत्त्वका साथ अगाडि बढाएको देखिन्छ । सरकारले विद्युत् उत्पादनदेखि वितरण र बिक्रीको समेत सम्पूर्ण जिम्मेवारी […]

भारतलाई थप ३०० मेगावाट बिजुली बेच्न नयाँ प्रसारणलाइन तय

२६ असार, काठमाडौं । भारतसँग अन्तरदेशीय विद्युत व्यापारका लागि नेपालले नयाँ प्रसारणलाइनहरु पाउने भएको छ । भारतका केन्द्रीय प्रसारणलाइनमार्फत मात्रै अब भारतीय राज्यस्तरको लाइनहरुमार्फत पनि बिजुली व्यावसायिक निर्यातको बाटो खुलेको हो । हाल प्रयोगमा रहेको ४ सय केभीको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट थप विद्युत निर्यात गर्न क्षमताले नधान्ने भएपनि बिहारसँग जोडिएका ४ वटा १३२ केभी प्रसारणलाइन […]

निजी क्षेत्रलाई प्रसारणलाइन निर्माणको जिम्मा दिने तयारी

अब प्रसारणलाइन निर्माणमा निजी क्षेत्रलाई भित्राउने गृहकार्य भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतको प्रसारणलाइन विस्तारमा ठूलो लगानी चाहिएकोले निजी क्षेत्रलाई पनि सहभागि गराएको हो । प्राधिकरणले समयमा नै प्रसारणलाईन नबनाउँदा हाल २ अर्ब मूल्य बराबरको बिजुली खेर जान लागेको भन्दै निजी क्षेत्रले लाइन बनाउन दबाब दिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारणलाइन […]

सबैले नसघाए बिजुली आपूर्तिमा ‘विपत्ति’ आउनसक्छ : कुलमान

३ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण भइरहेका प्रसारणलाइन पूर्वाधार आयोजनाहरु सम्पन्न गर्न दिने गरी सबै पक्षले नसघाए अर्को वर्ष बिजुली आपूर्तिमा ‘विपत्ति’ आउन सक्ने बताएको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जताततै प्रसारण पूर्वाधार बनाउने काममा सरकारी कार्यालयदेखि स्थानीयहरुसम्मले अवरोध गर्दा आपूर्ति व्यवस्थापन नै […]

रारा तालमा पुग्यो बिजुली

काठमाडौं, २१ असार । नेपाल विद्युत् प्राधिकरणले रारा ताल क्षेत्रमा बिजुली पुर्‍याएको छ । कर्णाली प्रदेशको मुगुमा दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुगेको हो । प्राधिकरणले आफ्नो स्वामित्वमामुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादित् विद्युतकरिब २५ किलोमिटर प्रसारणलाइन निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत् उपलब्ध गराएको हो । […]

पोल गाडेको तीन वर्षमा पनि बलेन बिजुली

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा विद्युतका पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।नेपाल विद्युत प्राधिकरणले रुममा विद्युतका पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने प्रसारणलाइन, ३३–११ केभी क्षमताको रातोढुंगा सबस्टेसन र आसपासका तीनवटा वडामा […]

बिजुलीको नालीबेली : प्रसारणलाइन र उद्योगधन्दामा प्रयोग नहुँदा खेर जाँदै

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादन थालिएपछि नेपालमा खपतभन्दा बढी विद्युतीय ऊर्जा उपलब्ध छ । छिमेकी मुलुक भारतलाई ३९ मेगावाट बिजुली बेच्न थालिएको छ । प्रसारणलाइन अभावमा अहिले १०० देखि ३०० मेगावाट विद्युत खेर गइरहेको छ । धेरैलाई लाग्नसक्छ– उसो भए के भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता हटेको हो ? हिउँद र बर्खायाम दुवै सिजनमा हामी बिजुलीमा आत्मनिर्भर भइसकेका हौं ? निर्माणाधीन आयोजना सम्पन्न भएपछि उत्पादन हुने सबै बिजुली बेचेर नेपालले अर्बौं रुपैयाँ कमाउने बाटो खु

उद्योगले पाएनन् मागेजति बिजुली, विकल्प खोज्दै प्राधिकरण

४ असोज, काठमाडौं । समयमै पर्याप्त प्रसारणलाइन र सबस्टेसन नबनाउँदा धेरै उद्योगले मागअनुसार बिजुली पाएका छैनन् । तर, वर्षायाममा देशभित्रै उत्पादित बिजुली रातमा ५ सय र दिनमा ३ सय मेगावाटसम्म खेर गइरहेको छ । चिनियाँ लगानीमा नवपलरासीमा बनेको होङ्सी सिमेन्ट उद्योगले अझै बिजुली पाएको छैन । करिब पाँच वर्षसम्म होङ्सीले डिजेलको भरमा उत्पादन गरिरहनु परेको […]