अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उहाँ कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बस्नुभएको थियो । उहाँको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उहाँका चिकित्सकले जानकारी दिएका छन् ।ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिनुभएको हो । उहाँले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहनुभएको तर उहाँलाई धेरै ठिक भएको […]