काठमाडौं । अक्टेभ काठमाडौंमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट पाइने भएको छ । बुधबार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित अक्टेभ काठमाडौंबिच विशेष छुट दिने समझदारी भएको हो । समझदारी अनुसार अब सिटिजन्स बैंकका कार्डबाहकले अक्टेभ काठमाडौंमा १० प्रतिशत सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट […]