टिसिएलको ‘फुटबल हंगामा’ योजना, टिभी किन्दा आकर्षक नगद छुट र फ्री टिसर्ट पाइने

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो अन्तराष्ट्रिय फुटबल प्रतियोगितालाई  लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  साथै टिसिएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु...

सम्बन्धित सामग्री

यामाहाको मोटर तथा स्कुटर किन्दा १ लाख रुपैयाँसम्म छुट

यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ वर्षको अवसरमा विशेष अफर दिएको छ । यामाहा मोटरसाइकल र स्कुटर किन्दा ग्यारेन्टीसहित १ लाख रुपैयाँसम्मको नगद छुट पाइने कम्पनीले जनाएको छ ।

प्योर ईभी स्कुटर किन्दा ४५ हजारसम्म नगद छुट पाइने

काठमाडौं । प्योर ईभी ब्राण्ड इलेक्ट्रीक स्कुटर खरिद गर्दा ४५ हजार रुपैयाँसम्म नगद छुट पाइने भएको छ । विगत ४ वर्षदेखि नेपाली बजारमा प्योर ईभीका स्कुटर बेच्दै आएको ह्वाइट लोटस मोटर्सले आगामी नयाँ वर्ष २०८१ को उपलक्ष्यमा नगद छुट योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ग्राहकले प्योर ईभी ब्राण्डको कुनै पनि इलेक्ट्रीक स्कुटर खरिद […]

सिट्रोनको पेट्रोल र इलेक्ट्रीक कार किन्दा छुट पाइने

काठमाडौं । सिट्रोनको पेट्रोल तथा इलेक्ट्रीक मध्ये जुनसुकै कार किने पनि नगद छुट पाइने भएको छ । साँग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ स्कीममा ग्राहकलाई छुट दिने भएको हो । यस योजना अन्तर्गत ग्राहकले सिट्रोन सिट्रोन सि-३ मोडलको इलेक्ट्रीक र पेट्रोल भर्सन उपलब्ध गराएको छ । जसमा पेट्रोल सि-३ किन्ने २ लाखसम्म […]

बेनेलीको मोटरसाइकल किन्दा १ लाखसम्म नगद छुट

काठमाडौं । बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ । बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले क्रिसमस र अंग्रेजी  नयाँ वर्षको अवसर यस्तो अफर ल्याएको हो । कम्पनीका अनुसार क्रिसमस एण्ड नयाँ वर्ष एक्सचेन्ज अफर अन्तर्गत ग्राहकले बेनेलीको मोटरसाइकल र स्कुटरको खरिदमा १ लाख सम्मको नगद रकम […]

एक्सचेन्जमा सुपर शोको इलेक्ट्रीक मोटरसाइकल किन्दा ५० हजार छुट पाइने

काठमाडौं । इलेक्ट्रीक दुईपाँग्रे सुपर शोकोले एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले नगद छुट तथा एक्सचेन्ज बोनससहितको अफर ल्याएको हो । इलेक्ट्रीक दुईपाँग्रे सुपर शोकोको नेपालका लागि आधिकारिक बिक्रेता डि९लाइफ स्टाइलले ल्याएको एक्सचेन्ज अफरमा नगद ५० हजार रुपैयाँसम्मको छुट रहेको छ । यस स्कीम अन्तर्गत ग्राहकले आफूसँग भएको कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग सुपर […]

होन्डाको बिग बाइक किन्दा १ लाख नगद छुट

काठमाडौं । होन्डाका बिग बाइक सेग्मेन्टका मोटरसाइकल खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले फेस्टिभ स्कीम अन्तर्गत उक्त छुट दिने भएको हो । कम्पनीका अनुसार फेस्टिभ स्कीम अन्तर्गत होन्डा Hornet 2.0 मोटरसाइकल किन्दा १२ हजार रुपैयाँ नगद छुट पाइने छ । त्यस्तै […]

बेनेली मोटरसाइकल किन्दा ३५ हजार नगद छुट, अन्य स्कीम पनि पाइने

काठमाडौं । बेनेली मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता केटीएम इन्टरनेशनलले मोटरसाइकल तथा स्कुटरमा ३५ हजारसम्म नगद छुटको स्कीम ल्याएको छ । कम्पनीले ल्याएको यो स्कीममा बेनेली पेनेरीया स्कुटर र १८० एस मोटरसाइकलमा किन्दा ग्राहकले नगद छुटको साथमा अन्य स्कीम पाउने छन् । यो स्कीम अन्तर्गत बेनेली पेनेरिया १२५ स्कुटर २ लाख ९९ हजार […]

जावाको माेटरसाइकल किन्दा नगद छुट पाइने

काठमाडौं । जावा मोटरसाइकलले नयाँ वर्षको स्कीम सार्वजनिक गरेको । क्लासीक लेजेन्डको उपमा पाएको जावा मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले नयाँ वर्षको नगद छु्ट अफर ल्याएको हो । यो अफरमा ग्राहकले जावाका कुनै पनि मोटरसाइकल खरिद गर्दा १५ हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् । अग्नि मोटोइंकले नेपालमा जावाका […]

मोटरहेडको एक्सचेन्ज अफर, फाइनान्समा किन्दा पनि नगद छुट पाइने

काठमाडौं । मोटरहेड मोटरसाइकलले एक्सचेन्ज अफर ल्याएको छ । मोटरहेड ब्रान्डको आधिकारिक वितरण एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आगामी मंसिर २२, २३ र २४ गते उपत्यका भित्रका आफ्ना सम्पूर्ण शोरुमहरुमा लागू हुने गरि तीन दिनसम्म मोटरहेड एक्सचेन्ज अफर सञ्चालन गर्ने भएको हो । ग्राहकहरुको मागलाई ध्यानमा राखी कम्पनीले यस अफरलाई आफ्नो सबै शोरुमहरुमा सञ्चालन हुने […]