निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा अघिल्लो पटकको चुनावमा प्रयोग भएका मतपेटिका नै प्रयोग गर्ने भएको छ । चुनावका लागि ५५ देखि ६० हजार मतपेटिका चाहिनेमा सो सङ्ख्याको मतपेटिका आयोगसँग मौज्दात रहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए ।सो सङ्ख्याका मतपेटिका आयोगसँग मौज्दात रहेकाले खरिद गर्नु नपर्ने भएको हो । तर मतपत्र ठुलो भएको अवस्थामा केही मात्रामा द्रुत प्रक्रियाबाट ठुला आकारको मतपेटिका खरिद गर्नुपर्ने हुनसक्ने अर्यालको भनाई छ । सहप्रवक्ता अर्यालले भने, &lsq