उत्तरी गोरखामा मतपेटिका हेलिकप्टरबाट ल्याइयो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको मतपेटिका हेलिकप्टर मार्फत ढुवानी सुरु गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ढुवानी भइरहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए । सो क्षेत्रमा रहेको २२ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी हुने उनले बताए ।

सम्बन्धित सामग्री

हेलिकोप्टरबाट उत्तरी गोरखाको मतपेटिका ढुवानी सुरु

उत्तरी गोरखाको मतदान केन्द्रमा रहेका मतपेटिका हेलिकोप्टरबाट ढुवानी सुरु गरिएको छ । गोरखा क्षेत्र नम्बर १ को २२ वटा मतदान केन्द्रको मतपेटिका सोमबार दिउँसोबाट हेलिकोप्टरमा राखी सदरमुकाम गोरखा बजार ल्याउन...

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु

गोरखा–१ को २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।...

हुम्लामा हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिँदै

हुम्ला : हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ। सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो। यस्तै उत्तरी नाम्खा गाउँपालिकाको तील, जाङ, हल्जिका मतदान केन्द्रबाट मतपेटिका ल्याइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। लिमीको यी तीन मतदान केन्द्रमा यसअघि हेलिकप्टरबाट मतपेटिका, कर्मचारी, सुरक्षाकर्मी पुर्‍याइएको थियो । यारी, याल्वाङ र मुचुका मतपेटिकासमेत हेलिकप्टरबाट ओसारिने भएको हो।लिम

गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

गोरखा, मंसिर ५ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन जारी रहेको छ । जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ । उत्तरी भेकको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिश गरेको छ । आज बेलुकासम्म मतदेपटिका ल्याइने तयारी छ । क्षेत्र […]

गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

गोरखा – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन जारी रहेको छ। जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ। उत्तरी भेकको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिश गरेको छ। सोमबार बेलुकासम्म मतदेपटिका ल्याइने तयारी छ। क्षेत्र नम्बर १ अन्तर्गतका भीमसेनथापा, सहिदलखन र […]

गोरखाको दुर्मम भेगका मतपेटिका हेलिकप्टरमा ल्याइने

गोरखा : प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाको मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ ।उत्तरी भेकको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिस गरेको छ । सोमबार बेलुकासम्म मतपेटिका ल्याइने तयारी छ। क्षेत्र नं १ अन्तर्गतका भीमसेनथापा, शहीद लखन र आरुघाट गाउँपालिकाको मतपेटिका आइतबार राति नै सदरमुकाम ल्याइसकिएको छ। क्षेत्र नं. १ का मतपेटिका सदरमुकामस्थित जिल्ला समन्वय समितिको हलमा

गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

गाेरखा - प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन भइरहेकाे छ । जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ । उत्तरी क्षेत्रका मतपेटिका हेलिकप्टरमार्फत् सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिस गरेको छ । आज बेलुकासम्म मतपेटिका ल्याइने तयारी छ । क्षेत्र नं १ अन्तर्गतका भीमसेनथापा, शहीदलखन र आरुघाट गाउँपालिकाको मतपेटिका गएराति नै सदरमुकाम ल्याइसकिएको छ ।  क्षेत्र नं १ का म...

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट ल्याइने

४ मंसिर, गोरखा । चीनसँग सीमा जोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाको मतपेटिका हेलिकप्टरबाट मतगणना स्थलमा ल्याइने भएको छ । त्यहाँका २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । ‘सडक सञ्जाल नजोडिएको र दूरीका हिसाबले टाढा भएकाले सो क्षेत्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन माग गरेका थियौं,’ उनले भने, ‘आज […]

उत्तरी गोरखाको मतपेटिका ढुवानीमा हेलिकप्टर माग

२३ कात्तिक, गोरखा । चीनसँग सिमा जोडिएको गोरखाको चुमनुव्री गाउँपालिकाको मतपेटिका ढुवानीका लागी हेलिकप्टर माग गरिएको छ । निर्वाचनपछि मतपेटिका हेलिकप्टरबाट मतगणना स्थलसम्म ल्याउने व्यवस्था मिलाइदिन माग गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए । ‘यही कात्तिक ३ गते जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसेर निर्णय गर्‍यौ,’ समिति संयोजकसमेत रहेका प्रजिअ आचार्यले भने, ‘सोही […]