एमाले कास्की अधिवेशन लम्बियो

पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन अन्तर्गत आगामी नेतृत्वका लागि ३ जना प्रतिस्पर्धामा छन् । २ दिनमा सम्पन्न हुने भनिएको अधिवेशन ४ दिनदेखि जारी छ । निर्वाचन मण्डलले मंगलबार अबेर अन्तिम नामावली प्रकाशन गरेको हो । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला र विवेक त्रिपाठीले उम्मेदवारी दिएका हुन् । क्षेत्री पार्टी केन्द्रीय […] The post एमाले कास्की अधिवेशन लम्बियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अडियो काण्डले तात्यो पोखराको राजनीति : छानविन समिति बनाउँदै एमाले

पोखरा : नेकपा एमाले कास्कीले सोमवार सार्वजनिक भएको अडियाेप्रति ध्यानाकर्षण भएको जनाएको छ। एमाले कास्की कार्यालयले विज्ञप्ति जारी गर्दै सो घटनाको बारे सत्यतथ्य पत्ता लगाउन छानविन समिति बनाउने जनाएको छ। अडियो साम्रागी बाहिर ल्याएका र निर्माणमा संलग्न रहेका व्यक्तिमाथि पार्टीले निगरानी राखेको पनि विज्ञप्तिमा उल्लेख छ। ‘पार्टी जीवनमा यस्ता गतिविधिहरू किमार्थ स्वीकार्य…

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

पोखराः नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ । उहाँले ४ सय ५६ मत ल्याउनु भई कास्की अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षका प्रतिस्पर्धी दामोदर बैरागी ४ सय ७ मत ल्याउनु भएको छ । एमाले कास्कीका कार्यवाहक अध्यक्ष समेत रहनु भएका गुरुङलाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङको साथ रहेको थियो । […]

खगराज अधिकारीको एकाधिकार तोड्दै गुरुङ बने एमाले कास्की अध्यक्ष

पोखरा – सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन्। एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका उम्मेदवारहरुले प्रमुख पद गुमाए। अध्यक्षमा उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलबाट मनबहादुर गुरुङ निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि पार्दै गुरुङले अध्यक्ष जितेका हुन्। […]

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ, स्याङ्जामा सूर्य

पोखरा : नेपाल कम्युनिस्ट पार्टी(एमाले) कास्कीको अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित भएका छन्। एमाले कास्की नेतृत्वका लागि मंगलवार मतदान भएको थियो।   प्रतिस्पर्थी दामोदर वैरागीलाई पराजित गर्दै गुरुङ अध्यक्षमा चुनिएका हुन्। गुरुङले ४५६ मत पाउँदा भने वैरागीले ४०७ मत पाए। यस्तै उपाध्यक्षमा तेजनारायण अधिकारीले ४२१, सचिवमा बैनबहादुर अधिकारी ४७५ र उपसचिवमा…

एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर विजयी

पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । निवर्तमान कार्यवाहक अध्यक्षसमेत रहेका गुरुङले ४५६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दामोदर बैरागीले ४०७ मत पाएका छन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि गुरुङ र बैरागीले आ–आफ्नो प्यानलै बनाएर चुनावी मैदानमा होमिएका थिए । अध्यक्षमा विजयी भएका नेता गुरुङलाई नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन रहेको थियो । त्यसैगरी पराजित भएका नेत

एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा प्यानलका गुरुङ विजयी

२८ पुस, पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । कार्यवाहकसमेत रहेका उनले प्रतिस्पर्धी दामोदर बैरागीलाई चुनावी प्रक्रियामा हराउँदै निर्वाचित भएका हुन् । बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विजयी मनबहादुर गुरुङले कुल चार ५६ मत ल्याए भने दामोदर बैरागीले चार सय ७ मत ल्याएका छन् । शुक्रबारदेखि सुरु भएको […]

एमाले कास्की अध्यक्षमा गुरुङ विजयी, खगराजले अघि सारेका बैरागी ४९ मतले हारे

नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी दामोदर पौडेल बैरागीलाई ४९ मतले हराउँदै गुरुङ अध्यक्ष बनेका हुन् ।

एमाले फुटेको होइन चोइटिएको हो : अध्यक्ष ओली

गण्डकी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताएका छन्। नेकपा एमाले कास्की जिल्ला कमिटीद्वारा हिजो (मंगलबार) पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि पार्टी सङ्गठन बलियो भएर अघि बढ्ने बताए । निरन्तर मुलुक र जनताको पक्षमा काम […]

एमाले फुटेको होइन चोइटिएको हो : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताएका छन् । नेकपा एमाले कास्की जिल्ला कमिटिद्वारा आज पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि पार्टी सङ्गठन बलियो भएर अघि बढ्ने बताए । निरन्तर मुलुक र जनताको पक्षमा काम गर्दै आएको एमालेले आगामी निर्वाचनमा एक्लै लडेर स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गर्दै उनले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई अघि बढाउन भ्रम र अलमलमा नपर्न कार्यकर्तालाई अनुरोध गरे। कास्...

एमाले कास्की समानान्तर कमिटी समाजवादीमा समायाेजन

नेकपा एमाले भित्र अन्तरसंघर्ष गर्ने उद्धेश्यले माधव नेपाल समूहले कास्कीमा बनाएको दुई वटै समानान्तर समिति नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको छ। एमालेमा रहँदा नेपाल समूहले बनाएको कास्की जिल्ला र पोखरा महानगरको सिंगो कमिटी नया पार्टी नेकपा एकीकृत समाजवाद...