एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ, स्याङ्जामा सूर्य

पोखरा : नेपाल कम्युनिस्ट पार्टी(एमाले) कास्कीको अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित भएका छन्। एमाले कास्की नेतृत्वका लागि मंगलवार मतदान भएको थियो।   प्रतिस्पर्थी दामोदर वैरागीलाई पराजित गर्दै गुरुङ अध्यक्षमा चुनिएका हुन्। गुरुङले ४५६ मत पाउँदा भने वैरागीले ४०७ मत पाए। यस्तै उपाध्यक्षमा तेजनारायण अधिकारीले ४२१, सचिवमा बैनबहादुर अधिकारी ४७५ र उपसचिवमा…