एमाले कास्की अध्यक्षमा गुरुङ विजयी, खगराजले अघि सारेका बैरागी ४९ मतले हारे

नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी दामोदर पौडेल बैरागीलाई ४९ मतले हराउँदै गुरुङ अध्यक्ष बनेका हुन् ।

सम्बन्धित सामग्री

एमाले कास्की अधिवेशन लम्बियो

पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन अन्तर्गत आगामी नेतृत्वका लागि ३ जना प्रतिस्पर्धामा छन् । २ दिनमा सम्पन्न हुने भनिएको अधिवेशन ४ दिनदेखि जारी छ । निर्वाचन मण्डलले मंगलबार अबेर अन्तिम नामावली प्रकाशन गरेको हो । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला र विवेक त्रिपाठीले उम्मेदवारी दिएका हुन् । क्षेत्री पार्टी केन्द्रीय […] The post एमाले कास्की अधिवेशन लम्बियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओलीले आज पाेखरामा चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साेमबार पाेखरा जाँदैछन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आज एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न त्यहाँ जान लागेका हुन् । ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर […]

एमालेमै फर्किए समाजवादीका कास्की जिल्ला सचिव

पर्वत : एमाले अध्यक्ष केपी शर्मा ओलीको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै माधव कुमार नेपालको पक्षमा लागेका नेकपा (एकीकृत समाजवादी) कास्कीका सचिव होमबहादुर नेपाली नेकपा (एमाले) मा नै फिर्ता भएका छन्। शनिबार एमाले कास्की निर्वाचन क्षेत्र नम्बर २ ले आयोजना गरेको एमाले उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमितिको भेलामार्फत नेपाली एमाले नै फिर्ता भएका हुन्।उनलाई एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री लगायतले पार्टी प्रवेश गराउँदै एम

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

पोखराः नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ । उहाँले ४ सय ५६ मत ल्याउनु भई कास्की अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षका प्रतिस्पर्धी दामोदर बैरागी ४ सय ७ मत ल्याउनु भएको छ । एमाले कास्कीका कार्यवाहक अध्यक्ष समेत रहनु भएका गुरुङलाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङको साथ रहेको थियो । […]

खगराज अधिकारीको एकाधिकार तोड्दै गुरुङ बने एमाले कास्की अध्यक्ष

पोखरा – सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन्। एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका उम्मेदवारहरुले प्रमुख पद गुमाए। अध्यक्षमा उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलबाट मनबहादुर गुरुङ निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि पार्दै गुरुङले अध्यक्ष जितेका हुन्। […]

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ, स्याङ्जामा सूर्य

पोखरा : नेपाल कम्युनिस्ट पार्टी(एमाले) कास्कीको अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित भएका छन्। एमाले कास्की नेतृत्वका लागि मंगलवार मतदान भएको थियो।   प्रतिस्पर्थी दामोदर वैरागीलाई पराजित गर्दै गुरुङ अध्यक्षमा चुनिएका हुन्। गुरुङले ४५६ मत पाउँदा भने वैरागीले ४०७ मत पाए। यस्तै उपाध्यक्षमा तेजनारायण अधिकारीले ४२१, सचिवमा बैनबहादुर अधिकारी ४७५ र उपसचिवमा…

एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर विजयी

पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । निवर्तमान कार्यवाहक अध्यक्षसमेत रहेका गुरुङले ४५६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दामोदर बैरागीले ४०७ मत पाएका छन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि गुरुङ र बैरागीले आ–आफ्नो प्यानलै बनाएर चुनावी मैदानमा होमिएका थिए । अध्यक्षमा विजयी भएका नेता गुरुङलाई नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन रहेको थियो । त्यसैगरी पराजित भएका नेत

एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा प्यानलका गुरुङ विजयी

२८ पुस, पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । कार्यवाहकसमेत रहेका उनले प्रतिस्पर्धी दामोदर बैरागीलाई चुनावी प्रक्रियामा हराउँदै निर्वाचित भएका हुन् । बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विजयी मनबहादुर गुरुङले कुल चार ५६ मत ल्याए भने दामोदर बैरागीले चार सय ७ मत ल्याएका छन् । शुक्रबारदेखि सुरु भएको […]

एमाले कास्की अध्यक्षमा ४ जना आंकाक्षी, सर्वसम्मत नेतृत्व चयनमा रस्साकस्सी

पोखरा । नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनमा कास्की जिल्ला अध्यक्षका लागि ४ आकाङ्क्षी देखिएका छन् । एमालेको यही पुस २३ गते हुने कास्की जिल्ला अधिवेशनमा अध्यक्षका लागि ४ जना आकाङ्क्षी देखिएका हुन । आकाङ्क्षीमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ,सचिव दामोदर बैरागी, दीपक पौडेल र जगन्नाथ बाँस्तोला देखिएका छन् । तर मुख्य प्रतिस्पर्धा कार्यवाहक अध्यक्ष गुरुङ र सचिव बैरागीबीच हुने अनुमान गरिएको छ ।पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट जिल्ला अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य निर्वाचित भएपछि उपाध्यक्ष मन

एमाले कास्की समानान्तर कमिटी समाजवादीमा समायाेजन

नेकपा एमाले भित्र अन्तरसंघर्ष गर्ने उद्धेश्यले माधव नेपाल समूहले कास्कीमा बनाएको दुई वटै समानान्तर समिति नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको छ। एमालेमा रहँदा नेपाल समूहले बनाएको कास्की जिल्ला र पोखरा महानगरको सिंगो कमिटी नया पार्टी नेकपा एकीकृत समाजवाद...