पोखरा : नेकपा एमाले कास्कीले सोमवार सार्वजनिक भएको अडियाेप्रति ध्यानाकर्षण भएको जनाएको छ। एमाले कास्की कार्यालयले विज्ञप्ति जारी गर्दै सो घटनाको बारे सत्यतथ्य पत्ता लगाउन छानविन समिति बनाउने जनाएको छ।
अडियो साम्रागी बाहिर ल्याएका र निर्माणमा संलग्न रहेका व्यक्तिमाथि पार्टीले निगरानी राखेको पनि विज्ञप्तिमा उल्लेख छ।
‘पार्टी जीवनमा यस्ता गतिविधिहरू किमार्थ स्वीकार्य…