टी-२० वरीयतामा रोहित र दिपेन्द्रको छलाङ, अलराउन्डर तर्फ पाँच खेलाडी

काठमाडौं- नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ले टी-२० ब्याटिङ वरीयतामा छलाङ मारेका छन्।  त्यस्तै अलराउन्डर तर्फ नेपालका पाँच खेलाडी शीर्ष सय भित्र अटाएका छन्। बलिङमा भने नेपालका कुनैपनि खेलाडी शीर्ष सयमा अटाएन्न। कप्तान रोहितले ब्याटिङ वरीयतामा ३६ स्थान सुधार गर्दै ५४  औं स्थानमा उक्लिंदा दिपेन्द्र सिंह ऐरीले ३१ स्थान सुधार […]

सम्बन्धित सामग्री

रोहित बने रिभ्यू लिने पहिलो नेपाली खेलाडी

एजेन्सी – कप्तान रोहित पौडेल नेपाली क्रिकेटमा रिभ्यु लिने पहिलो खेलाडी बनेका छन् । उनले एसिया कपमा पाकिस्तानविरुद्ध पहिलो ओभरमै रिभ्यु लिएका थिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको पहिलो ओभरको अन्तिम बलमा रोहित एलबीडब्लू आउट भएका थिए । उक्त बलमा रोहितले पहिलो रिभ्यु लिएका थिए । तर रोहितको रिभ्यु सफल हुन नसकेपछि आउट […] The post रोहित बने रिभ्यू लिने पहिलो नेपाली खेलाडी first appeared on हाम्रो खेलकुद.

रोहित इन्डोनेसिया प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।पर्सिका केडिरीबाट खेलिरहेका रोहित इन्डोनेसिया उडेका हुन् । रोहितको टिमको खेल डिसेम्बर ७ बाट सुरु हुनेछ । रोहितले यो सिजन पर्सिकाबाट १० खेल खेलेका छन् । यसअघि रोहितले इन्डोनेसियाकै क्लब पर्सिका जाकार्ताबाट खेलिरहेका थिए ।

रोहित बने विलियम्सन र तेन्दुलकर भन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल भारतीका पूर्व कप्तान सचिन तेन्दुलकर र न्युजिल्यान्डका केन विलियम्सन भन्दा कम उमेरमा कप्तानी गर्ने खेलाडी बनेका छन् । रोहितले युएईसँग पहिलो ओडिआई खेलमा कप्तानी गर्दा २० वर्ष ७३ दिनका छन् । रोहित विश्वकै सबैभन्दा दोस्रो कान्छा ओडिआई कप्तान हुन् । अफगानिस्तानका राशिद खानले […]

रोहित विराटनगर सुपरकिंग्सको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका उपकप्तान रोहित पौडेल नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । विराटनगर सुपरकिंग्सले शनिबार भएको पहिलो राउन्डको ड्राफ्टबाट रोहितलाई मार्की खेलाडीमा नियुक्त गरेको हो । रोहितले एक साता अघि […]

‘रोहित सधैं टिमको लागि सोच्ने खेलाडी हो’ – ज्ञानेन्द्र

काठमाडौं – पूर्व कप्तान ज्ञानेन्द्र मल्लले युवा ब्याटर रोहित पौडेले जहिले पनि टोलीको लागि सोच्ने खेलाडी भएको बताएका छन् । केन्यासँग पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास खेल खेलेर फर्केपछि ज्ञानेन्द्रले उक्त प्रतिक्रिया दिएका हुन् । ‘यो मेरो भूमिका हो । आफ्नो प्रदर्शन भन्दा पनि देशको लागि खेल्ने हो । जितको लागि खेल्ने हो […]

रोहित बने टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी

काठमाडौं । भारतीय क्रिकेट टोली कप्तान रोहित शर्मा टी– ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । न्युजिल्याण्डका मार्टिन गुप्टिललाई पछाडी पार्दै शर्मा खेलाडीको सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा उक्लिएका हुन् । शर्माले १ सय २१ इनिङमा ३ हजार ४ सय ४३ रन बनाएका छन् । गुप्टिल ३ हजार ३ सय ९९ रनका […]

रोनाल्डिन्होसँग खेल्नु राम्रो अनुभव : रोहित

नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्दले ब्राजिलका हस्ती रोनाल्डिन्होसँग खेल्न पाउनु आफ्नो लागि राम्रो अनुभव भएको बताएका छन् । नेपाली डिफेन्सिभ मिडफिल्डर रोहितले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोष्ट गर्दै ब्राजिलियन स्टार खेलाडी रोनाल्डिन्होसँग खेल्न पाउनु राम्रो अनुभव भएको बताए ।‘महान् फुटबलर रोनाल्डिन्होसँग एकै मैदानमा खेल्न पाउनु एक अद्भुत अनुभव रह्यो । यसको मतलब, यस्तो हुन्छ भनेर मैले कहिल्यै सोचेकै थिएन । मैदानमा उनको जादु हेरेर हुर्किएको र उनीसँगै मैदान सेयर गर्न पाउनु निकै ठूल

रोहित आइपिएलमा सर्वाधिक डक आउट हुने खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा सर्वाधिक डक (शून्य) आउट हुने खेलाडी बनेका छन् । बिहीबार रोहित शर्मा चेन्नई सुपर किंग्सविरुद्ध शून्यमै क्याच भए । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ गर्नेक्रममा पहिलो ओभरको दोस्रो बलमै आउट भएका थिए । तीव्र गतिका बलर मुकेश चौधरीको पहिलो ओभरको […]

रोहित बने एकदिवसीय अन्तर्राष्ट्रियमा शतक हान्ने दोस्रो नेपाली खेलाडी

काठमाडौँ । रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । रोहितले आज (शुक्रबार) पपुवा न्यु गिनीविरुद्ध शतक हानेका हुन् । उनले ९१ बलमा सय रन पूरा गरेका हुन् । ९६ बलमा ७ चौका र ३ छक्कासहित रोहित ११० रन बनाएर खेलिरहेका छन् । यसअघि नेपालका लागि पारस खड्काले सन् २०१९ […]

रोहित बने एकदिवसीयमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ९१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै १०० रन पूरा गरेका हुन् ।नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि नेपालका लागि पारस खड्काले २०१९ यूएईविरुद्ध शतक प्रहार गरेका थिए ।रोहितको शतकसँगै नेपालले ४० ओभर ५ बलक