रोहित बने एकदिवसीय अन्तर्राष्ट्रियमा शतक हान्ने दोस्रो नेपाली खेलाडी

काठमाडौँ । रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । रोहितले आज (शुक्रबार) पपुवा न्यु गिनीविरुद्ध शतक हानेका हुन् । उनले ९१ बलमा सय रन पूरा गरेका हुन् । ९६ बलमा ७ चौका र ३ छक्कासहित रोहित ११० रन बनाएर खेलिरहेका छन् । यसअघि नेपालका लागि पारस खड्काले सन् २०१९ […]

सम्बन्धित सामग्री

५०औँ एकदिवसीय खेल्दै सन्दीप

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तानविरुद्धको खेलमा व्यक्तिगत रेकर्ड बनाउनेछन् । पाकिस्तानसँगको खेल उनको ५०औँ एकदिवसीय खेल हुनेछ । यो सफलता प्राप्त गर्ने उनी तेस्रो नेपाली खेलाडी बन्नेछन् । यसअघि कप्तान रोहित र...

एकदिवसीय अन्तर्राष्ट्रियमा शतक हान्ने दोस्रो नेपाली खेलाडी बने रोहित

रोहित पौडेल एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक हान्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । रोहितले शुक्रबार पपुवा न्यु गिनीविरुद्ध शतक हानेका हुन् । उनले ९१ बलमा सय रन पूरा गरेका हुन् । ९६ बलमा ७ चौका र ३ छक्कासहित रोहित ११० रन बनाएर खेलिरहेका छन् ।