रोहित आइपिएलमा सर्वाधिक डक आउट हुने खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा सर्वाधिक डक (शून्य) आउट हुने खेलाडी बनेका छन् । बिहीबार रोहित शर्मा चेन्नई सुपर किंग्सविरुद्ध शून्यमै क्याच भए । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ गर्नेक्रममा पहिलो ओभरको दोस्रो बलमै आउट भएका थिए । तीव्र गतिका बलर मुकेश चौधरीको पहिलो ओभरको […]

सम्बन्धित सामग्री

रोहित बने रिभ्यू लिने पहिलो नेपाली खेलाडी

एजेन्सी – कप्तान रोहित पौडेल नेपाली क्रिकेटमा रिभ्यु लिने पहिलो खेलाडी बनेका छन् । उनले एसिया कपमा पाकिस्तानविरुद्ध पहिलो ओभरमै रिभ्यु लिएका थिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको पहिलो ओभरको अन्तिम बलमा रोहित एलबीडब्लू आउट भएका थिए । उक्त बलमा रोहितले पहिलो रिभ्यु लिएका थिए । तर रोहितको रिभ्यु सफल हुन नसकेपछि आउट […] The post रोहित बने रिभ्यू लिने पहिलो नेपाली खेलाडी first appeared on हाम्रो खेलकुद.

६५ रनमा आउट भए क्याप्टेन रोहित, गुल्शनको आठौं विकेट पनि गयो

नेपाली टिमका क्याप्टेन रोहित शर्मा ८५ बलमा ६५ रन बनाएर आउट भएका छन्। उनी पनि भारतीय खेलाडी सिन्धुको बलमै आउट भएका हुन्। उनलाई ध्रुवले क्याच आउट गरेका थिए।...

६५ रनमा आउट भए क्याप्टेन रोहित, गुल्शनको आठौं विकेट पनि गयो

नेपाली टिमका क्याप्टेन रोहित शर्मा ८५ बलमा ६५ रन बनाएर आउट भएका छन्। उनी पनि भारतीय खेलाडी सिन्धुको बलमै आउट भएका हुन्। उनलाई ध्रुवले क्याच आउट गरेका थिए।...

शफिक लगातार चार खेलमा डक आउट हुने पहिलो खेलाडी

एजेन्सी – पाकिस्तानका शीर्षक्रमका ब्याटर अब्दुल्लाह शफिक टि२० आई खेलमा लगातार चार पटक डक आउट हुने विश्वकै पहिलो खेलाडी बनेका छन् । आइतबार राती पाकिस्तान अफगानिस्तानसँग ७ विकेटले पराजित हुनेक्रममा शफिक डक आउट भएका थिए । शाहजाहमा टस जितेर पहिला पाकिस्तानले ब्याटिङ रोज्दा शफिक पहिलो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर फजलहक फारुकीको बलमा एलबीडब्लू […]

कांग्रेसबारे ओलीको टिप्पणी : राजनीतिमा फउल खेले रेड कार्ड दिएर आउट गरिन्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फउल खेले रेड कार्ड पाइने टिप्पणी गरेका छन्। आइतबार मदन भण्डारी स्पोर्ट एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसतर्फ लक्षित गर्दै राजनीतिमा फउल खेल्ने खेलाडी रेड कार्ड पाएर आउट हुने बताए। मेसी, एम्बाप्पे, रोनाल्डोलगायत विश्वविख्यात खेलाडीहरूको उदाहरण दिँदै उनले राजनीतिमा पनि फउल खेल्ने खेलाडी उत्कृष्ट खेलाडी हुन नसक्ने बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन

अष्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा, अष्ट्रेलिया आउट

अष्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने अष्ट्रेलिया विश्वकपबाट आउट भएको छ । ३५ औं मिनेटमा लियोनल मेस्सीले विश्वकपको नकआउट चरणमा पहिलो गोल गरे । यो गोलसँगै ३५ वर्षीय मेस्सीले डिएगो म्याराडोनालाई पछि पार्दै विश्व कपमा अर्जेन्टिनाका लागि दोस्रो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । म्याराडोनाले ८ गोल गरेका थिए । […]

आईपीएलको इतिहासमा रिटायर आउट लिने पहिलो खेलाडी बने अश्विन

आइतबार राजस्थान रोयल्स र लखनउबीच भएको खेलमा राजस्थानको इनिङ्समा रवीचन्द्र अश्विनले आफैंलाई रिटायर आउट गरे । अश्विनले इनिङ्सको १९ औं ओभरमा यो निर्णय लिएका थिए । खेलको अन्तिम ओभरमा उनको ब्याटबाट ठूला शट निस्किरहेका थिएन । उनले स्ट्राइक मात्र घुमाइरहेका थिए । उनले ब्याटिङको सुरुवात राम्रो गरेपनि पछि बल बाउन्ड्री पार गर्न सकेनन् । जसका कारण अश्विनले अचानक यो निर्णय लिए र अम्पायरलाई बताएपछि ड्रेसिङ रुममा गए । उनको स्थानमा रियान पराग ब्याटिङमा आए ।आश्विन आईपीएलको इतिहासमा सन्यास लिने पहिलो खेलाडी

टि२० विश्वकपमा सर्वाधिक रन बनाउन सक्ने पाँच खेलाडी

एजेन्सी – कुनैपनि खेलाडी राम्रो लयमा छ भने कठिन बललाई पनि बाउन्ड्रीमा सजिलै परिणत गर्नसक्छ । तर खराब लयबाट गुजिएको समयमा सहज बल पनि कठिन लाग्दै खराब सटका साथ आउट हुनसक्छ । खेलाडीको जीवनमा लय र खराब प्रदर्शन सामान्य मानिन्छ । करिअरमा उतारचढाव आउने जाने गर्दछ । टि२० विश्वकप २०२१ आइतबारदेखि संयुक्त अरव इमिरेट्स (युएई) […]

न्युजिल्यान्ड ६० रनमा अल आउट

एजेन्सी – बंगलादेशसँगको पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्ड ६० रनमा अल आउट भएको छ । शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्ड १६.५ ओभरमा ६० रनमा अल आउट भएको हो । दोस्रो रोजाईका खेलाडी सम्मिलित न्युजिल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान टम लाथम र हेनरी […]

गेल टी–२० मा सबैभन्दा धेरैपटक शून्य रनमा आउट हुने खेलाडी

एजेन्सी। गएराति भएको खेलमा कलकत्ताविरुद्ध गोल्डन डकआउट भएपछि वेष्ट इन्डिज तथा आईपीएल टोली पञ्जाब किङ्सका ब्याट्सम्यान क्रिस गेल ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा धेरैपटक शून्य रनमा आउट हुने ब्याट्सम्यान बनेका छन्। गेल हालसम्म ट्वान्टी–२० क्रिकेटमा २९ पटक शून्य रनमा आउट भएका छन्। गेलको नाममा ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने, सर्वाधिक छक्का–चौका, सर्वाधिक शतकजस्ता धेरै कीर्तिमानहरु छन्।