सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) नेपालको भागमा परेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरु विरोधमा उत्रेका छन् । जनकपुरधामको विद्यापति चोकमा काँग्रेसका कार्यकर्ताहरूले सत्ता गठबन्धनका नेता र प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको विरोधमा प्रदर्शन गरेका हुन् ।काँग्रेस कार्यकर्ताहरूको भावनामाथि खेलबाड गरिएको भन्दै उनीहरुले जनकपुरधामको विद्यापति मुरलीधर चोकमा टायर बालेर देउवा र गठबन्धन बिरुद्ध नाराबाजी गरेका छन् । जनकपुरधाममा नेपाली काँग्रेस एक्ल
मधेश प्रदेश नामकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरूले प्रदेश सांसदहरूको पुत्ला जलाएका छन् ।
२२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरूले त्यसको विरोधमा मंगलवार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दोहन गरेका हुनु ।
आठ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको युवा सुशील कर्णले बताए । उनले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै सम...
जनकपुरधाम– प्रदेश २ को नाम मधेस राखिएको विरोधमा प्रदर्शन जनकपुरधाममा प्रदर्शन भएको छ । २२ जिल्लामा फैलिएको मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दहन गरेका छन् । युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जानकी चोकमा युवाहरूले आठ जिल्लालाई मधेस प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुत्ला […]
काठमाडौँ, ४ माघ। प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राखेको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । आज (मंगलबार) जनकपुरधामको जानकी चोकमा प्रदर्शनकारीहरुले नामाकरणको विरोधमा प्रदर्शन गरेका हुन्। विरोधको क्रममा उनीहरुले प्रदेश सांसदहरुको पुतला दहन समेत गरेका छन्। प्रदेशको नाम मिथिला-भोजपुरा नराखेर पहिचान र साँस्कृतिकमाथि प्रहार भएको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । यस्तै, पर्साको वीरगंजमा एक […]
जनकपुरधाम : आज देशभर संविधान दिवस मनाइरहेका बेला प्रदेश २ का जिल्लाहरुमा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विरोध प्रदर्शन गरेको छ। जनकपुरमा लोसपा धनुषाको अगुवाईमा नगर परिक्रमा गर्दै संविधानको विरोधमा प्रदर्शन गरिएको हो।
जनकचोकबाट शुरु भएको र्याली राम चोक, सोनारपट्टी, जानकी चोक हुँदै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।…
जनकपुरधाम : नागरिकता ऐन संशोधन विधेयकको विरोधमा जनकपुरसहित प्रदेश २ का विभिन्न पार्टी तथा संघसंगठनले प्रदर्शन गरेका छन्। नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल, जनता समाजवादी पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरमा नागरिकता ऐन संशोधन विधेकको विरोधमा प्रदर्शन गरेका हुन्।
नेकपाले सात वर्षपछि मात्र
जनकपुरधाम : धनुषा जिल्लाको जनकपुरधाम क्षेत्रबाट लगातार दुई पटक सांसद निर्वाचित संजय साह ‘टक्ला’ले निर्वाचनमा हस्तक्षेपकारी भूमिका खेल्न थालेका छन्।
जनकपुरधाम बम काण्डमा मुछिएर पुर्पक्षका लागि कारागारमा रहेका साह शुक्रबार सिरहा जेलमा पुर्याइनु र जनकपुरको राजनीतिमा फरक दृश्यहरु देखिनु संयोगमात्र होइन। काठमाडौंस्थित डिल्लीबजार जेलबाट उनलाई सिरहा जेल चलान गरिएको