चैत २४ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु, २५ गतेभित्र प्रकाशन सकिने

२१ चैत, काठमाडौं । आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले चैत २४ गतेदेखि पाठ्यपुस्तक बिक्री गर्ने भएको छ । यसअघि चैत १५ देखि बिक्री गर्ने भनिए पनि कुनै कक्षाको पुस्तक सेट पूरा हुन बाँकी भएकोले नौ दिन पछि सार्नुपरेको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी […]

सम्बन्धित सामग्री

पूर्वप्राथमिकका पाठ्यपुस्तक स्वीकृतिबिना बिक्री

पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिबिनै केही निजी प्रकाशनले पूर्वप्राथमिक कक्षा (ईसीडी) का प्रतिबन्धित पाठ्यपुस्तक बिक्रीवितरण गरिरहेको पाइएको छ । नाम चलेका करिब २५ वटा प्रकाशन गृहले त्यस्ता पाठ्यपुस्तक बिक्री गरिरहेको उजुरी आएको केन्द्रले जनाएको हो ।

प्रदेश ७ : गोदाममा थन्किए पाठ्यपुस्तक - Naya Patrika

जनक शिक्षाका कक्षा १ देखि ६ कक्षा सम्मका १५ हजार पुस्तक मात्रै बिक्री स्थानीय तहले विद्यालयलाई समयमै बजेट निकासा नगर्दा प्रदेश ७ का तीन लाख २५ हजार पाठ्यपुस्तक जनक शिक्षा...पूरा पढ्नुहोस् »