समीर आचार्य र मिस्टर आरजेको ‘ठुम्का’

काठमाडौं :  समीर आचार्य र मिस्टर आरजेले नयाँ गीत ‘ठुम्का’ बजारमा ल्याएका छन्। आचार्यको स्वर रहेको यस गीतमा आरजेले र्‍याप भरेका छन्। सुदुरपश्चिमी भाषामा निर्माण गरिएको यस गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा हरिश निरौला र नायिका आँचल शर्मालाई देख्न सकिन्छ।   रामकुमार क...

सम्बन्धित सामग्री

मिस्टर कन्जेनिलिटी अवार्ड ताम्राकारलाई

काठमाडौं– नेपाली युवा प्रज्वल ताम्राकार १५औं मिस्टर इन्टरनेशनल २०२३ मिस्टर कन्जेनिलिटी विजेताका भएका छन् । सेप्टेम्बर ८ देखि १७ सम्म बैंककमा आयोजित १५औं मिस्टर इन्टरनेशनल २०२३ मा नेपालको प्रतिनिधिको रूपमा प्रतिस्पर्धा गरी ताम्राकारले मिस्टर कन्जेनिलिटी अवार्ड जितेका हुन् । ३६ देशका सहभागीलाई पछि पार्दै ताम्राकारले सो अवार्ड जितेका हुन् ।

शनिबार हुने मिस्टर नेपालको फिनालेमा भिड्दै १९ प्रतिस्पर्धी

काठमाडौं । पुरुषहरुको सौन्दर्य प्रतियोगिता मिस्टर नेपाल २०२३ को ग्राण्ड फिनाले आगामी शनिबार काठमाडौंमा हुँदैछ । १९ जना प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् । विजेताले मिस्टर वर्ल्ड २०२३ र मिस्टर ग्लोबल २०२३ मा सहभागिताको अवसर प्राप्त गर्नेछन् । प्रतिस्पर्धामा चिकित्सक, शिक्षक, इन्जिनियर, चार्टड एकाउन्टेन्ट, पाइलट पेशामा स्थापित पुरुष सहभागी छन् । फिनालेको उल्टो गणना सुरु भइसक्दा […]

‘मिस्टर ग्लोबल’मा नेपालको प्रतिनिधित्व मिस्टर नेपाल नूतनले गर्ने

काठमाडौँ । ‘मिस्टर नेपाल वर्ल्ड’ नूतन श्रेष्ठले ‘मिस्टर ग्लोबल’मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले प्रतियोगितामा पठाउन लागेको हो । यो वर्ष ‘मिस्टर वर्ल्ड’ नहुने भएकाले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले बताए । आगामी फेब्रुअरी २ देखि १२ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगितामा उनी नेपाली […]

फिलिपिन्सको मिस्टर इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व मानसले गर्ने

‘मिस्टर सुप्रानेशनल नेपाल २०२२’ का फस्ट रनरअप मानस कुमार राई फिलिपिन्सको ‘मिस्टर इन्टरनेसनल २०२२’ मा सहभागी हुने भएका छन् । १४ औं संस्करणको यो प्रतियोगितामा राईलाई सनुरर्भी इन्टरनेसनलले नेपालको प्रतिनिधिको रुपमा पठाउन लागेको हो । सनुरर्भी इन्टरनेसनलले यसै वर्षबाट ‘मिस्टर इन्टरनेसनल’ को फ्रेन्चाइज समेटेको हो । राजधानी आयोजित एक कार्यक्रममा सुनरभी इन्टरनेशनलका अध्यक्ष डा. सन्तोष उपाध्यायले आफूले सुप्रानेसनलसँंगै इन्टरनेसनलको फ्रेन्चाइज पनि लिएको र उक्त प्रत

मिस्टर नेपाल वर्ल्ड २०२२ मा नुतन श्रेष्ठ विजयी

मिस्टर नेपाल वल्र्ड २०२२ को उपाधि नुतन श्रेष्ठले हात पारेका छन् । ३५ जना प्रतिष्पर्धीहरुमा आफूलाई अब्बल सावित गर्दै मोरङका २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन् । मिस्टर नेपाल विजेता बनेसँगै उनले पाँच लाख रुपैयाँ पाएका छन् । साथै उनले मिस्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् । नुतनलाई यसअघिका मिस्टर नेपाल विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए । प्रतियोगितामा झापाका २३ वर्षीय अभिषेक चुँडाल फस्ट रनर्सअप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेण्ड रनर्सअप, कैलाली

नूतन बने नयाँ मिस्टर नेपाल

काठमाडौँ– ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि मोरङका नूतन श्रेष्ठले जितेका छन् । विजेता श्रेष्ठले ५ लाख नगदसहित ‘मिस्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । श्रेष्ठलाई अघिल्लो संस्करणका ‘मिस्टर नेपाल वर्ल्ड’ विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए । शनिबार अबेर साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षीय श्रेष्ठले ३५ […]

मिस्टर नेपालको अडिशन सुरु

मिस्टर नेपाल २०२२ को अडिशन सुरु भएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमबीच अडिशन सुरु भएको हो। कार्यक्रममा बोल्दै मिस्टर नेपालका आयोजक रवि धमलाले फेसन तथा मनोरन्जनका राष्ट्रियस्तरका कार्यक्रमहरुमा सरकारले सहयोग...

आशिष भए २१औं मिस्टर धरान

हाम्रो व्यायमशालाका खेलाडी आशिषकुमार राई २१औं मिस्टर धरान घोषित भएका छन्।

‘मिस्टर सुप्रानेश्नल २०२१’मा सन्तोष बने तेस्रो रनर अप

काठमाडौं : ‘मिस्टर सुप्रानेश्नल २०२१’मा नेपालका सन्तोष उपाध्याय तेस्रो रनर अप हुन सफल भएका छन्। यसको साथमा उनले ‘मिस्टर इन्फ्लुएन्सर’ तथा ‘मिस्टर ट्यालेन्ट’को उपाधि पनि हात पारेका छन्। पोल्याण्डको नोवा स्याजमा आज ‘मिस्टर सुप्रानेश्नल २०२१’ को फिनाले भएको थियो। जसमा नेपालको प्रतिनिधित्व गर्दै उपाध्यायले गरेका थिए।

मिस्टर हावाराम!

सुरु सुरुमा त 'मिस्टर हावाराम' भन्दै खिसी गर्ने र व्यंग्य गर्ने बहानामा भएपनि उसको यताउता कुरा हुन्थ्यो। तर अब त समयले पनि एक दशक काटिसकेको थियो। अब त मिस्टर हावाराम सबैको मस्तिष्क र स्मरणबाट हटिसकेको थियो।