मिस्टर नेपाल वर्ल्ड २०२२ मा नुतन श्रेष्ठ विजयी

मिस्टर नेपाल वल्र्ड २०२२ को उपाधि नुतन श्रेष्ठले हात पारेका छन् । ३५ जना प्रतिष्पर्धीहरुमा आफूलाई अब्बल सावित गर्दै मोरङका २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन् । मिस्टर नेपाल विजेता बनेसँगै उनले पाँच लाख रुपैयाँ पाएका छन् । साथै उनले मिस्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् । नुतनलाई यसअघिका मिस्टर नेपाल विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए । प्रतियोगितामा झापाका २३ वर्षीय अभिषेक चुँडाल फस्ट रनर्सअप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेण्ड रनर्सअप, कैलाली

सम्बन्धित सामग्री

रेखा थापाको ‘उपहार’मा बेनिशा हमाल र मिस्टर नेपाल समर्पणजंग कार्की अनुबन्धित

काठमाडौं । रेखा फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘उपहार’मा कलाकारको ‘लाइनअप’ पूरा भएको छ । अभिनेत्री बेनिशा हमाल र गत साता मिस्टर नेपाल २०२३ को उपाधि जितेका समर्पणजंग कार्की पनि फिल्ममा जोडिएका छन् । निर्मात्री तथा अभिनेत्री रेखा थापाले यी दुई जनालाई कलाकारको रुपमा अनुबन्धित गरिएको जानकारी दिइन् । बेनिशासँग आइतबार र समर्पणसँग उनी […]

‘मिस्टर ग्लोबल’मा नेपालको प्रतिनिधित्व मिस्टर नेपाल नूतनले गर्ने

काठमाडौँ । ‘मिस्टर नेपाल वर्ल्ड’ नूतन श्रेष्ठले ‘मिस्टर ग्लोबल’मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले प्रतियोगितामा पठाउन लागेको हो । यो वर्ष ‘मिस्टर वर्ल्ड’ नहुने भएकाले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले बताए । आगामी फेब्रुअरी २ देखि १२ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगितामा उनी नेपाली […]

मोरङका नूतन नयाँ मिस्टर नेपाल

राजधानीमा हालै सम्पन्न मिस्टर नेपाल वल्र्ड २०२२ को उपाधि मोरङका नूतन श्रेष्ठले चुमेका छन्। २६ वर्षीय श्रेष्ठले ३५ प्रतियोगीलाई पछाडि पार्दै उपाधि चुमेका हुन्। उनले उपाधि चुमेवापत पाँच लाख रुपियाँ नगदसहित मिस्टर वल्र्ड २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्। प्रतियोगितामा झापाका २३ वर्षीया अभिषेक चुँडाल फस्ट, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेन्ड, […]

नूतन बने नयाँ मिस्टर नेपाल

काठमाडौँ– ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि मोरङका नूतन श्रेष्ठले जितेका छन् । विजेता श्रेष्ठले ५ लाख नगदसहित ‘मिस्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । श्रेष्ठलाई अघिल्लो संस्करणका ‘मिस्टर नेपाल वर्ल्ड’ विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए । शनिबार अबेर साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षीय श्रेष्ठले ३५ […]

मिस्टर नेपाल वल्डको टाइटल श्रेष्ठलाई

काठमाडौं, ४ वैशाख । नेक्स मोडलद्वारा शनिबार राति काठमाडौँमा आयोजित मिस्टर नेपाल वल्डका विजेता बन्न सफल मोरङ निवासी नुतन श्रेष्ठ ट्रफीको साथमा । तस्बिरः प्रदीपराज वन्त÷रासस

नेक्स्ट मोडल्सले छान्दै ‘मिस्टर नेपाल-२०२२’

‘मिस्टर नेपाल २०२२’ को छनौट सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले गत शनिबारबाट प्रतियोगी छनौटको प्रारम्भिक अडिसन सुरु गरेको हो । अडिसन १२ चैत्रसम्म चल्नेछ । अहिलेसम्म प्रतियोगितामा एकसय बढीले अडिसन दिएका छन् । तीमध्येबाट केही प्रतियोगी छानिएका छन् । अडिसनबाट छानिएका सबै प्रतियोगी १२ गतेको अन्तिम अडिसनपछि सार्वजनिक गर्ने आयोजक नेक्स्ट मोडल्स …

मिस्टर नेपाल सन्तोषले आरतीसँग कसे लगनगाँठो, १० तस्बिरमा हेर्नुहोस्

‘मिस्टर नेपाल २०१९’ का विजेता डा.सन्तोष उपाध्याय विवाह बन्धनमा बाँधिएका छन् । उनले पोखराकी आरती पराजुलीसँग शुक्रबार हिमालय होटल कुपण्डोलमा लगनगाँठो कसेका हुन् ।  सन्तोष र आरतीको विवाह समारोह अहिले पनि जारी छ । विवाहमा सन्तोष र आरती दुबै एकदमै खुसी देखिएका छन् । केही वर्षदेखि प्रेममा रहेका आरती र सन्तोषले पारिवारिक सहमतिमा विवाह गरेका हुन् ।दुवैको तीन साता अगाडि नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्केटमा एक समारोहका बीच इन्गेजमेन्ट भएको थियो । कोरोना कहर भएकोले इन्गेज्मेन्ट समारोहम

मिस्टर नेपाल  २०२२ को आवेदन खुला

कोरोना महामारीका कारण दुई वर्षदेखि स्थगित सौन्दर्य प्रतियोगिताहरू धमाधम आयोजना हुन थालेका छन् । यसै क्रममा नेक्स्ट मोडल्स नेपालले मिस्टर नेपाल प्रतियोगिताका लागि आवेदन खुला गरेको छ ।  यसअघि एक्सपोज नेपालले...

बन्ने हो ‘मिस्टर नेपाल’ ?

मिस्टर नेपाल सन् २०१८ को आवेदन खुलेको छ । मिस नेपाल झैं चर्चा नभएता पनि नेपालमा करिब करिब बर्सेनि मिस्टर नेपाल प्रतियोगिता पनि हँुदै आइरहेको छ ।