मिस्टर कन्जेनिलिटी अवार्ड ताम्राकारलाई

काठमाडौं– नेपाली युवा प्रज्वल ताम्राकार १५औं मिस्टर इन्टरनेशनल २०२३ मिस्टर कन्जेनिलिटी विजेताका भएका छन् । सेप्टेम्बर ८ देखि १७ सम्म बैंककमा आयोजित १५औं मिस्टर इन्टरनेशनल २०२३ मा नेपालको प्रतिनिधिको रूपमा प्रतिस्पर्धा गरी ताम्राकारले मिस्टर कन्जेनिलिटी अवार्ड जितेका हुन् । ३६ देशका सहभागीलाई पछि पार्दै ताम्राकारले सो अवार्ड जितेका हुन् ।