‘मिस्टर सुप्रानेश्नल २०२१’मा सन्तोष बने तेस्रो रनर अप

काठमाडौं : ‘मिस्टर सुप्रानेश्नल २०२१’मा नेपालका सन्तोष उपाध्याय तेस्रो रनर अप हुन सफल भएका छन्। यसको साथमा उनले ‘मिस्टर इन्फ्लुएन्सर’ तथा ‘मिस्टर ट्यालेन्ट’को उपाधि पनि हात पारेका छन्। पोल्याण्डको नोवा स्याजमा आज ‘मिस्टर सुप्रानेश्नल २०२१’ को फिनाले भएको थियो। जसमा नेपालको प्रतिनिधित्व गर्दै उपाध्यायले गरेका थिए।

सम्बन्धित सामग्री

मिस नेपाल हङकङको उपाधि अञ्जना पुनलाई

काठमाडौं । मिस नेपाल हङकङको उपाधि अञ्जना पुनले जितेकी छन् । सोमबार आयोजित ग्राण्ड फिनालेमा सीमा गुरुङ फस्ट रनर-अप र सेरेना राई सेकेण्ड रनर-अप घोषित भए । यो प्रतिस्पर्धालाई मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले समेत मान्यता दिएको छ । फिनालेमा सहभागि हुन हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकार र कोरियोग्राफर रचना गुरुङ शर्मा पनि […]

हिना शुक्ला बनिन् ‘मिसेस् नेपाल पिस’

‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटो जेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा फष्ट रनर अप रीमा खड्का, सेकेन्ड रनर अप सुबिना शाक्य, थर्ड रनर अप सीमा सराफ र फोर्थ रनर अप रेशमा पूरी घोषित भए । अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’ को उपाधि समेत प्रदान गरिएको प्रतियोगितामा राजभाई सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा पनि निर्णायक रहेका थिए

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई

मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद रु. १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रनर अप पूर्णिमा प्रजापति र सेकेन्ड रनर अप दा लामु शेर्पा भएकी छन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो पे ले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक मण्ड

सिनी शेट्टीले जितिन् ‘मिस इण्डिया २०२२’ को उपाधि

‘मिस इण्डिया २०२२’ को उपाधि कर्नाटककी सिनी शेट्टीले जितेकी छिन्। जुलाई ३ मा मुम्बईमा भएको ग्राण्ड फिनालेमा शेट्टीले मिस इण्डियाको ताज पहिरिएकी हुन्। त्यसैगरी, राजस्थानकी रुबल शेखावत फर्स्ट रनर-अप घोषित हुँदा उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर-अप बनिन्। २१ वर्षीय मिस इण्डिया सिनी हाल चार्टड फाइनान्स एनालिस्टको कोर्ष गरिरहेकी छिन्। फिनालेमा…

सिनी शेट्टी बनिन् ‘मिस इन्डिया’

काठमाडौं  ः ‘मिस इण्डिया–२०२२’ को ताज सिनी शेट्टीले जितेकी छन्। मुम्बईमा भएको प्रतियोगितामा कर्नाटककी बासिन्दा २१ वर्षीय उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि हात पारेकी हुन्।  प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने।प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरू नेहा धूपिया, कृति सेनन, मलाइका अरोरा, मनीष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली राजलगायतको उपस्थिति थियो।

सिनी शेट्टी बनिन् मिस इण्डिया २०२२

कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् । प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने ।प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरु नेहा धूपिया, कृति सेनन, मलाइका अरोडा, मनीष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली, राजलगायतको उपस्थिति थियो । सिनी २१ वर्षकी छिन् । उनी हाल चार्टेड फाइनेन्स एनालिस्टको कोर्ष गरिरहेकी छन् ।&

छविकुमारी र जेनिशा बने ‘डिसेबिलिटी क्वीन’

‘मिस एण्ड मिसेस् डिसेबिलिटी क्वीन नेपाल २०२२’ को उपाधि छविकुमारी ओली र जेनिशा कडायतले जितेका छन् । छविकुमारी मिसेस् र जेनिशाले ‘मिस’ तर्फको उपाधि विजेता बनेका हुन् । ‘ग्रीन आर्टस् मिडिया’ आयोजक रहेको प्रतियोगीतामा फस्ट रनर अप’ नीशा क्षेत्री, ‘सेकेन्ड रनर अप’ मा धनमाया बुढा मगर र ‘थर्ड रनर अप’ मा सुनिता चिमौरिया भए । अपाङ्गता भएकाहरुको आत्मविश्वास बढाउने, व्यक्तित्व विकास गर्ने र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रति

सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’

अभ्यानी प्रोडक्सनको आयोजनमा काठमाडौंमा भएको पाँचौं संस्करणको ‘मिस्टर एण्ड मिस नेपाल टिन’को उपाधि क्रमशः मन्दिप भुसाल र सृष्टि महर्जनले जितेका छन् । ‘मिस्टर नेपाल टिन’को उपाधि मन्दिपले चुम्दा प्रयास ओझा फस्ट रनर अप र निशान वाइवा सेकेण्ड रनर अप बने ।‘मिस नेपाल टिन’ विजेता सृष्टिले अमेरिकाको मायामी राज्यमा नोभेम्बरमा हुने ‘मिस टिन युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगितामा ‘मिस नेपाल टिन चार्म’ बनेर फस्ट रनरअप जितेकी सृष्टि

कमेडी च्याम्पियनका बिक्कीलाई मातृशोक

काठमाडौं- रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो संस्करणका फर्स्ट रनर अप बिक्की अग्रवाललाई मातृशोक परेको छ। बिक्कीकी आमाको मंगलबार निधन भएको कमेडी च्याम्पियनका निर्णायक प्रदीप भट्टराईले बताएका छन्।