‘शमशेरा’मा पहिलोपटक दोहोरो भूमिकामा देखिँदै रणवीर, आफैँले गरेका थिए पिता पनि बन्ने अफर

रणवीर कपुर अभिनित फिल्म ‘शमशेरा’ को ट्रेलर सार्वजनिक भएको छ। यस फिल्ममा रणवीर पहिलोपटक दोहोरो भूमिकामा देखिएका छन्। सुरुमा फिल्ममा दोहोर भूमिकाको कथा नभए पनि कथा सुनेपछि आफैले डबल रोल खेल्ने अफर निर्देशक र निर्मातालाई दिएको रणवीरले बताएका छन्। 'पहिला जब यो फिल्मको कथा मलाई सुनाइयो तब त्यसमा डबल रोल थिएन। तर, जब मैले…

सम्बन्धित सामग्री

थाइल्यान्डको प्रधानमन्त्री बन्न सकेनन् पिता

थाइल्यान्डमा भएको संसदीय निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको मुभ फर्वाड पार्टीका नेता पिता लिमजारोएनराट प्रधानमन्त्री बन्नबाट रोकिएका छन्। बिहीवार भएको निर्वाचनमा एकमात्र उम्मेदवार रहेका पिताले प्रधानमन्त्री बन्न संसदबाट समर्थन पाउन नसकेको हो। पितासहित ८ वटा दलसँगै तल्लो सदनमा ३१२ भोट छ। तर प्रधानमन्त्री बन्न उनलाई ३७५ मत आवश्यक थियो। उनलाई…

आफूलाई 'आदरणीय पिता' भन्न किम जोङ उनको आदेश‚ युवामा असन्तुष्टि

प्योङयाङ : उत्तर कोरियाका युवाहरूलाई आफ्ना राष्ट्रप्रमुख किम जोङ उनलाई 'आदरणीय पिता' भनेर सम्बोधन गर्न आदेश दिइएको छ। देशका केही युवाले यो आदेशको कडा विरोध गरिरहेका छन्।युवाहरूले किम पिता भनेर सम्बोधन गर्न र पर्याप्त सम्मान गर्न योग्य व्यक्ति नभएको विश्वास गर्छन्। किमका बुवा किम जोङ इल र बाजे किम इल सुङलाई पनि 'आदरणीय पिता' भनेर सम्बोधन गरिन्छ।रेडियो फ्री एशियाका अनुसार ३८ वर्षीय किम जोङ उनले आफ्ना पिता किम जोङ इल र बाजे किम इल सुङले जस्तै आफूलाई जनताले आदरणीय पिता भन्नुपर्ने&nbs

रहेनन् ५४ सन्तानका पिता

२५ मंसिर, काठमाडौं । ५४ जना सन्तानको पिताका रुपमा चर्चित रहेका पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ । पाकिस्तानमा सन् २०१७ को जनगणनामा ५४ जना सन्तानको पिता भएको पाइएपछि उनी चर्चित बनेका थिए । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको नोशकी जिल्लामा रहँदै आएका उनको ७५ वर्षको उमेरमा निधन भएको हो । ६ जना महिलासँग विवाह […]

पिता बनेपछि ‘खुम्चिन्छ’ पुरुषको दिमाग : शोध

बच्चा जन्मिएपछि धेरै पटक आमाको व्यवहार, शारीरिक परिवर्तन र समस्याबारे कुरा गरिन्छ । पिता बन्ने पुरुषबारे कसैले पनि कुरा गर्दैनन् । पहिलो पटक पिता बनेपछि पुरुषको मन–मस्तिष्कमा कस्तो खालको असर हुन्छ भन्नेबारे कसैले सोचेको छ त ? कसैले यसबारे कुरा गरेको सुनिँदैन, यस्ता कुरामा कसैले ध्यानसमेत दिँदैनन् ।तर यसबारे हालै एक अन्तरराष्ट्रिय अनुसन्धान गरिएको छ । जसमा पिता बन्ने पुरुषको दिमागको स्थिति कसरी परिवर्तन हुन्छ भन्नेबारे जानकारी दिइएको छ । नयाँ पिताको शरीरभित्र पनि न्युरोलोजिकल परिवर्तन हुन्छ

पिता

‘बाबा बाँच्नुभएको रहेछ मेरै लागि र मर्नुभएछ मेरै लागि। मेरा महान् पिता तपाई पिताहरूमा आदर्श हुनुहुन्छ।’ मैले बाबाको फोटोलाई स्पर्श गरें र हेरिरहें निर्निमेष।...

सैफ ५० वर्षमा चौथो पटक पिता बनेपछि साराले उडाइन् मजाक

बलिउडका पिता र छोरीको जोडी अर्थात् सारा अली खान र सैफ अली खानलाई बलिउडको ‘बेस्ट फादर एन्ड डटर’को जोडी मानिन्छ । यी दुवैको जोडी धेरैजसो आफ्नो विशेष सम्बन्धका कारणबाट मीडियाको शीर्षक बन्दै आएका छन् । यस्तै, सारा अली खानलाई पनि आफ्ना पिता सेफ अली खानसँग धेरैनै लगाव रहदै आएको छ । उनी कामबाट जतिबेला पनि फुर्सद पाएपछि आफ्ना पितासँग समय बिताउने गर्छिन् । जब करिना कपुर खान दोस्रो पटक आमा र साराको पिता सैफ अली खान चौथो पटक पिता बनेका थिए, सारा चुप लागेर बस्न सकिनन्  र सैफको घरमा बधा

राजेश हमाल भन्छन्- अभिनय र कलाको पिता बनिरहेको छु

२ पुस, काठमाडौं । अभिनेता राजेश हमाललाई विवाहपछि सञ्चारकर्मीले सबैभन्दा धेरै सोध्ने प्रश्न हो- सन्तानको पिता कहिले बन्ने ? राजेशले यो प्रश्नको सधैं एउटै जवाफ दिँदै आइरहेका छन्, ‘कोशिश जारी छ ।’ बिहीबार ‘साथी मार्ट’को ब्राण्ड एम्बेस्डर नियुक्त भएका अभिनेता राजेश हमालले सञ्चारकर्मीको यो प्रश्नमा केही फरक जवाफ दिए । उनले भने, ‘पिता त म […]

विमलेन्द्रमा कति छ पिता महेन्द्रनारायणको लिगेसी ?

नेपाली राजनीतिमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का आधारमा राजनीतिमा स्थापित भएको चर्चा हुने गरेको छ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि पनि पिता महेन्द्रनारायण निधिको लिगेसीका कारण महत्त्वपूर्ण स्थान हासिल गरेको टिप्पणी हुने गर्दछ ।नेपाली काँग्रेसमा लामो समय काम गरेका सप्तरीका खुशीलाल मण्डलका अनुसार अहिले काँग्रेस सभापतिको उम्मेदवारसम्म बन्ने हैसियतमा पुगेका विमलेन्द्र निधिलाई यो अवस्थासम्म पु¥याउन उनका पिता स्वर्गीय महेन्द्रनारायण निधिको ठूलो योगदान छ । ‘आलोचना गर

रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको पिता बन्दै

विश्व प्रसिद्ध फुटबल खेलाडि क्रिस्टियानो रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको पिता बन्ने भएका छन्। इन्स्टाग्राममा उनले आफू पुन जुम्ल्याहा सन्तानको पिता बन्न लागेको बताएका छन्। रोनाल्डोले प्रेमिका जेर्जिना रोड्रिगेजसँग तस्बिर साझा गरेका थिए। ३६ वर्षका स्टार खेलाडी रोड्रिगेजसँग सन् २०१६ देखि सम्बन्धमा छन्। रोनाल्डोको अहिले ४ सन्तान छन्। ११ वर्षका क्रिस्टियानो जुनियर, ४ वर्षका जुम्ल्याहा मारिया […]

एकल पिता तुषार कपूर भन्छन्, ‘जिन्दगीमा बिहे गर्ने योजना छैन’

अभिनेता तुषार कपूर एक छोराका एकल पिता हुन्। उनले सन् २०१६ मा सरोगेसीको माध्यमबाट पिता बन्ने विकल्प रोजेका थिए। तुषारले आफ्नो जिन्दगीमा बिहे गर्ने कुनै योजना नरहेको बताएका छन्। भारतीय मिडियासँगको अन्तर्वातामा उनले भनेका छन्, ‘बिहे गर्ने कुनै योजना छैन। यदि मलाई यो बिषयमा कुनै द्विविधा थियो भने एकल पिता…