अभिनेता तुषार कपूर एक छोराका एकल पिता हुन्। उनले सन् २०१६ मा सरोगेसीको माध्यमबाट पिता बन्ने विकल्प रोजेका थिए। तुषारले आफ्नो जिन्दगीमा बिहे गर्ने कुनै योजना नरहेको बताएका छन्।
भारतीय मिडियासँगको अन्तर्वातामा उनले भनेका छन्, ‘बिहे गर्ने कुनै योजना छैन। यदि मलाई यो बिषयमा कुनै द्विविधा थियो भने एकल पिता…