थाइल्यान्डको प्रधानमन्त्री बन्न सकेनन् पिता

थाइल्यान्डमा भएको संसदीय निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको मुभ फर्वाड पार्टीका नेता पिता लिमजारोएनराट प्रधानमन्त्री बन्नबाट रोकिएका छन्। बिहीवार भएको निर्वाचनमा एकमात्र उम्मेदवार रहेका पिताले प्रधानमन्त्री बन्न संसदबाट समर्थन पाउन नसकेको हो। पितासहित ८ वटा दलसँगै तल्लो सदनमा ३१२ भोट छ। तर प्रधानमन्त्री बन्न उनलाई ३७५ मत आवश्यक थियो। उनलाई…

सम्बन्धित सामग्री

मार्क्सवादीले आफूलाई रूपान्तरण गर्न सकेनन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको बताएका छन्।  मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा १३१ औँ ‘माओ दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा माओपछि निकै ठूलो फेरबदल आएपनि मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको बताएका हुन् । उनले  मार्क्सवाद ठोस […]

थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल

२८ असार, बैङ्कक । थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ । विहीबार भएको निर्वाचनमा प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले संसदमा बहुमत प्राप्त गर्न सकेनन् । पाँच सय सदस्यीय तल्लो सदन र २५० सिनेटरको माथिल्लो सदनको संयुक्त अधिवेशनमा पिता प्रधानमन्त्रीका लागि मनोनित एक मात्र उम्मेदवार भए पनि […]

सवाल-जवाफमा प्रधानमन्त्रीले सांसद्को नाम र प्रश्नै बिर्सेपछि...

प्रश्नोत्तरमा प्रधानमन्त्री दाहाललाई विभिन्न सांसद्ले प्रश्न सोधेका थिए। सो क्रममा दुई जना सांसदलाई भने प्रधानममन्त्रीले चिन्न सकेनन्।...

प्रधानमन्त्री देउवाकाे गुनासाे: सरकारी कार्यालय अझै पनि नागरिकमैत्री बन्न सकेनन्

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रूपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताएका छन्। आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले भने, ‘नयाँ संघीय निजामती सेवा ऐनको सन्दर्भमा निजामती कर्मचारी युनियन लगायतले दिएको सुझावका विषयमा म जानकार छु। संघीय निजामती सेवा […]

कर्णाली प्रदेश ६ रनमा अलआउट,  आठ जनाले खाता खोल्न सकेनन्

काठमाण्डाै – प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर एकले कर्णाली प्रदेशलाई एक सय ६० रनले हराएको छ । धनगढीको फाप्ला मैदानमा प्रदेश एकले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ ओभरमा अलआउट हुँदै मात्रै ६ रन बनायो । उसका लागि ८ जना खेलाडीले खाता नै खोल्न सकेनन् । प्रदेश एकको लागि अलिशा खडियाले पाँच, संगीता राईले २ र सवनम राईले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश एकले रुवीना क्षेत्रीको ७६ र अप्सरी बेगमको ६१ रन मद्दतमा एक सय ६५ रन बनाएको थियो । अहिले वाग्मती र  ल...

३१ वर्षमा २८ प्रधानमन्त्री, कसैको पनि ४ वर्ष कटेन

काठमाडौं, ५ साउन । नेपालमा २०४७ सालयता २८ पटक प्रधानमन्त्री परिवर्तन भएको छ । तर, कुनैपनि प्रधानमन्त्री प्रतिनिधि सभाको पूरा कार्यकाल अर्थात् ५ वर्ष प्रधानमन्त्री बन्न सकेनन् । सबैभन्दा बढी समय गिरिजाप्रसाद कोइराला २०४८ साल देखि २०५१ सालसम्म ३ वर्ष ४ महिना प्रधानमन्त्री बनेका थिए । बहुदल आएपछि प्रतिनिधि सभाको पहिलो कार्यकाल प्रधानमन्त्री बनेका उनले […]

संसदको अर्को बैठक वैशाख ३० गते

उक्त बैठकमा भएको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सकेनन्। उपस्थित २३२ मध्ये  प्रधानमन्त्री ओलीको पक्षमा ९३ सांसदले मात्रै मत दिएका थिए।

प्रधानमन्त्री ओलीका वाचा धेरै काम कम

पहिलेदेखि नै काम हुँदै आएका केही आयोजना अगाडि बढ्नुबाहेक उनले नेपालको विकासका लागि दुवै छिमेकीबाट दीर्घकालीन महत्वका नयाँ आयोजना अगाडि बढाउन सकेनन् । २०४६ सालपछि नेपालको शासनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापछि लामो समय सिंहदरबारमा बस्न पाउने भाग्यमानी हुन्, प्रधानमन्त्री केपी शर्मा ओली । तर, सत्तामा आउँदाको उनको राष्ट्रवादी तथा लडाकु छवि सत्तारोहणको तीन वर्ष नपुग्दै […]