गण्डकी सरकारले विपद् कोषमा पाँच करोड राख्ने

पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ। वर्षासँगै ठाउँ ठाउँमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो रकम राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता कुमार खड्काले बताए। प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा आज बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो। रासस

सम्बन्धित सामग्री

जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा २८ करोड सङ्कलन

जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा बुधबारसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कूल रु २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ जम्मा भएको छ । उहाँले कूल एक सय १७ भन्दाबढी सङ्घसंस्था तथा व्यक्तिबाट उक्त …

जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा

३ मंसिर, काठमाडौं । गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको छ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो । भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति […]

डोनाल्ड ट्रम्पको कोषमा पैसा ओइरिँदै, २ करोड डलर सङ्कलन

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका लागि दुई करोड डलर कोषमा जम्मा भएको छ । ट्रम्पका प्रवक्ताले तीन हप्ताको अवधिमै दुई करोड डलर (दुई अर्ब ६४ करोड नेपाली रुपैयाँ) कोषमा जम्मा भएको बताएका बीबीसीले जनाएको छ । डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा हारलाई विजयमा परिणत गर्ने षड्यन्त्र गरेको आरोप लागेको छ । यी आरोपहरूपछि ट्रम्पको चुनावी अभियानका लागि कोषमा जम्मा हुने क्रम झनै बढेको छ । गएको शुक्रवार ट्रम्प जर्जियाको काउन्टी जेलमा जानुपरेको थियो र त्यहाँ उहाँको मगसट (तस्बिर) पनि खिचिएको थियो । ट्रम्प...

स्थानीय विपत् कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने प्रदेश सरकारको निर्णय

बागमती प्रदेश सरकारले स्थानीय विपद कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी...

विपद् कोषमा ६ अर्ब ८० करोड रकम, कुन प्रदेशमा कति?

काठमाडौँ – सरकारले स्थापना गरेका विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रहेको छ। प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा हाल ३ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। […]

कोरोना कोषमा २१ करोड ५८ लाख रुपैयाँ मौज्दात

१४ वैशाख, काठमाडौं । सरकारले कोरोना महामारी फैलिएपछि खडा गरेको कोरोना कोषमा अझै २१ करोड ५० लाख रुपैयाँ मौज्दात रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोना कोषबाट सरकारले अहिलेसम्म १ अर्ब ४९ करोड १३ लाख ५ हजार २०० रुपैयाँ खर्च गरिसकेको छ । यसमध्ये चालु आर्थिक वर्षमा २४ करोड ४० […]

आठ महिनामा सैनिक कल्याणकारी कोषमा साढे ६ अर्बभन्दा बढी रकम वृद्धि

काठमाडौं। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा चालु आर्थिक वर्ष २०७७/७८को पहिलो आठ महिनामा छअर्ब ५४ करोड ४५ लाख रुपैयाँ वृद्धि भएको छ। योसँगै कोषमा जम्मा नगद रकम ५३ अर्ब ४१ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यसबाहेक ५ अर्ब ८३ करोड २७ लाख रुपैयाँ लगानीसमेत जोड्दा कोषमा कूल रकम ५८ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

प्रकोप व्यवस्थापन कोषमा झण्डै ६ करोड जम्मा

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि ३१ गते सोमबारसम्ममा ५ करोड ८१ लाख ३१ हजार ८ सय ३३ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ।...

कोभिड कोषमा १० करोड थप गर्ने लुम्बिनी सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कोषमा बजेट थप्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । बैठकले जेठ २५ गते प्रदेश सभामा प्रस्तुत हुने सरकारको नीति कार्यक्रम स्वीकृत गर्दै प्रदेश प्रमुखलाई प्रस्तुत गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।

कोरोना जनसुरक्षा कोषमा १० करोड रुपैयाँ थप

कोरोना रोकथाम तथा प्रतिकार्यका लागि प्रदेश १ सरकारले 'कोरोना जनसुरक्षा कोष ' मा १० करोड रुपैयाँ थप गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको कोषबाट उक्त रकम थप्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एव आन्तरीक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिए । योसँगै अब कोषमा २० करोड ५६ लाख ९१ हजार ५ सय ६ रुपैयाँ मौज्दात पुगेको छ ।२०७७ चैत ११ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नं. १ मा कोरोना जनसुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको थियो । कोषबाट अहिलेसम्म १७ करोड ब