जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा

३ मंसिर, काठमाडौं । गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको छ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो । भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति […]

सम्बन्धित सामग्री

क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख सहयोग

१२ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । आईसीसी टी-२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो । प्रतियोगिताकै बेला गरेको बचा अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ। पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड रुपैयाँ बढी नगद बरामद गरेको छ। जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा २० हजार अस्थायी आवास निर्माण गरिएको छ। प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्डले पञ्चेश्वर परियोजनाको डीपीआरको काम अन्तिम चरणमा पुगेको बताएका छन्।

जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा २८ करोड सङ्कलन

जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा बुधबारसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कूल रु २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ जम्मा भएको छ । उहाँले कूल एक सय १७ भन्दाबढी सङ्घसंस्था तथा व्यक्तिबाट उक्त …

नेपाल बैंकद्वारा जाजरकोट भूकम्पपीडितका लागि ५० लाख हस्तान्तरण

नेपाल बैंक लिमिटेडले जाजरकोट भूकम्प प्रभावितका लागि ५० लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको...

जाजरकोट भूकम्प : संघले प्रदेशलाई बनायो भूमिकाविहीन

सुर्खेत : कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपासमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले भएको मानवीय तथा भौतिक संरचनामा भएको क्षति अध्ययन गर्न १८ गते बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, पूर्वअर्थन्त्री जनार्दन शर्मा लगायतका टोली जाजरकोट पुग्‍यो। प्रधानमन्त्री लगाएको टिम जाजरकोट पुग्ने समयमा यता कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक बसिरहेको थियो। कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठक सकेर अबेर अर्थात संघीय सरकारभन्दा

जाजरकोट भूकम्प : पर्यटन मन्त्रालयअन्तर्गतका संघ संस्थाबाट ४ करोड बढी रकम सहयोग

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड रुपैयाँभन्दा धेरै रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन् । बुधबार बिहान बालुवाटारमा पर्यटनमन्त्री सुदन किरातीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडित भएकाहरुलाई सहयोग गर्न उक्त […]

जाजरकोट भूकम्प प्रभावितलाई २५ लाख दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं,२० कार्तिक । माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले जाजरकोटका भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न राजनीतिक दलले पनि भूकम्प प्रभावितलाई सहयोग रकम प्रधानमन्त्री दैविक राहात कोषमा जम्मा गरेका थिए […]

भूकम्प प्रभावितको राहतमा जुटे सेलिब्रिटी

काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई कलाकारको तर्फबाट सहयोगी हात प्राप्त हुने क्रम जारी छ । फिल्म र संगीत क्षेत्रका सेलिब्रिटीले गच्छेअनुसार सहयोग घोषणा गरिरहेका छन् । ‘प्रेमगीत’जस्ता सफल व्यावसायिक फिल्म निर्माता कम्पनी आशुसेन फिल्म्सले आइतबार प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५ सय रुपैयाँ जम्मा गरेको छ । निर्माता सन्तोष सेनले चाँडै फिल्मको एक टोली प्रभावित […]

जाजरकोट भूकम्प : राहत र उद्धारमा प्रधानमन्त्री दाहालका १७ घण्टा

प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितको राहत, उद्धारका लागि १७ घण्टा व्यस्त रहेको जनाएका छन् । उनले शुक्रबार राति ११:४७ बजे भूकम्प महसुस गरेपछि राति १ बजेसम्ममा स्थानीय निकाय, प्रशासन र सुरक्षा अंगहरुबाट भूकम्प गएको स्थान र त्यसले पुर्‍याएको क्षतिका बारेमा जानकारी लिए ।